Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


दृष्टिविहीन आमाको भरमा ‘सात छोरी’

रामेछाप । दलानमा मकैको खोस्टा र चाउचाउका प्लास्टिक च्यात्दै चकटी बुनिरहेकी चमेलीको आफ्नै कथा छ । परबाट हेर्दा आँखा देखेजसरी हातको काम गरिरहेको देखे पनि चमेलीले देख्न छाडेको १५ वर्ष

एकै दिन झन्डै आठ सय कर्मचारीको सरुवा

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा र निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरिरहँदा सरकारले एकै दिन झन्डै ८ सय कर्मचारीको सरुवा गरेको छ । सरकारले विभिन्न

महिला फुटबल : बङ्गलादेश विजयी

काठमाडौं । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बङ्गलादेशले माल्दिभ्सलाई पराजित गर्दै विजयी हासिल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको दोस्रो खेलमा बङ्गलादेशले माल्दिभ्सलाई ३–० गोल अन्तरले पराजित

सबैलाई साक्षर बनाउनु आजको मुख्य दायित्व : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै निरक्षर नेपालीलाई साक्षर बनाउनु आजको मुख्य दायित्व भएको बताउनुभएको छ । ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा सम्पूर्ण नेपाली विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाकर्मीलगायत सबैमा बधाई

चलचित्र ‘झिँगे दाउ’ कीर्तिपुरका वृद्धवृद्धाले निःशुल्क हेरे

काठमाडौं । साहित्यकार भीमनिधि तिवारीको प्रशिद्ध सामाजिक कथा आधारित चलचित्र ‘झिँगे दाउ’ कीर्तिपुरका वयोवृद्धलाई देखाइएको छ । सामाजिक विषयवस्तु भएका कारण देशभर सबै हलमा स्थानीय वृद्धवृद्धालाई निःशुल्क देखाइएको जानकारी चलचित्रका

प्रदेश सरकारको योजना विवरण प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइन्छ : मुख्यमन्त्री पाण्डे

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशका १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लाई प्रदेश सरकारको योजनाको विवरण जानकारी गराइने बताउनुभएकोे छ । मुख्यमन्त्री कार्यालयमा प्रजिअहरुसँगको छलफलका क्रममा

डेंगु नियन्त्रणका लागि मन्त्रालयले स्थानीय तहसँग समन्वय गर्ने

काठमाडौं । डेंगुको संक्रमण नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने भएको छ । बुधबार मुख्य सचिव शङ्करदास वैरागीको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव,

महिला साफ च्याम्पियनसिपमा पाकिस्तानलाई हराउँदै भारतको विजयी सुरुआत

काठमाडौं । नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा साविक विजेता भारतले विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा पाकिस्तानलाई ३-० गोल अन्तरले हराउँदै भारतले

१ सय भन्दा कम सिट स्वीकार गर्न हुँदैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले १०० भन्दा कम सिट स्वीकार गर्न नहुने बताउनुभएको छ । बुधबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै सत्ता

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा आगामी असोज १० गतेदेखि १४ गतेसम्म फिलिपिन्समा आयोजना हुने एशीयाली विकास बैंकको बोर्ड अफ गभर्नस्को ५५ औं वार्षिक बैठकमा सहभागी हुनुहुने छ । गत भदौं