Logo २८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026


नवौं राष्ट्रिय खेलकुद पुरुष क्रिकेटः नेपाल पुलिस क्लवलाई स्वर्ण पदक

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा विभागीय टोली नेपाल पुलिस क्लवले स्वर्ण पदक हात पारेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको फाइनल खेलमा त्रिभूवन आर्मी

एमसीसी चीनको प्रतिवाद गर्नको लागि आएको होइन : अर्थविद् डा. वाग्ले

काठमाडौं । अर्थविद् डा.स्वर्णिम वाग्लेले अमेरिकी सहयोग परियोजना (एमसीसी) चीनको प्रतिवाद गर्नको लागि नआएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थविद् डा. वाग्लेले लामो समयको प्रक्रियाबाट

‘बिआरआई’बाट ठूलो अपेक्षा नराख्नुस् : पूर्वअर्थमन्त्री पाण्डे

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालले चीन सरकारले दिने ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) सहयोगको ठूलो अपेक्षा गर्न नहुने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा भएको एक

महाअभियोग सिफारिस समितिले प्रतिवेदनको विषयमा शनिबार निर्णय गर्छ : प्रवक्ता गौतम

काठमाडौं । महाअभियोग सिफारिस समितिले प्रतिवेदनको विषयमा शनिबार बस्ने बैठकले निर्णय गर्ने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको महाअभियोग सिफारिस समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले प्रतिवेदनको

ठूला भ्रष्टाचारका मुद्दाको अनुसन्धान भइरहेको छ : आयुक्त सिलवाल

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवालले आयोगले साना मात्रै नभएर ठूला भ्रष्टाचारका मुद्दाको अनुसन्धान गरिरहेको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले शुक्रबार यहाँ आयोजना

भारतीय धर्ममाताको नेतृत्वमा झापामा बन्ने भयो अर्धनारेश्वर धाम

काठमाडौं । भारतीय धर्ममाता महामडलेश्वर हेमाङ्गी साकी ‘मा’को नेतृत्वमा झापामा अर्धनारेश्वर धाम बन्ने भएको छ । भारतको महाराष्ट्रबाट पशुपतिनाथ मन्दिरको दर्शनका लागि काठमाडौं आउनुभएकी हेमाङ्गीले झापामा धाम बनाउन आफूले नेतृत्वदायी

भ्रष्टाचार सम्बन्धी ऐननै कमजोर भएकाले नेपालमा भ्रष्टाचार बढ्यो : पूर्वप्रधानन्याायधीश श्रेष्ठ

काठमाडौं । पूर्वप्रधानन्याायधीश कल्याण श्रेष्ठले भ्रष्टाचार निवारण सम्बन्धी ऐननै कमजोर हुँदा नेपालमा भ्रष्टाचार बढेको बताउनुभएको छ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भ्रष्टाचार सम्बन्धी ऐनमा दण्ड सजायको व्यवस्थानै संशोधन

संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सरकारले शनिबार राति १२ बजेदेखि संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार

शेयर बजार १४ अंकले घट्यो

काठमाडौं । साताको अन्तिम दिन तथा अन्तिम शुक्रबारको शेयर कारोबार पनि घटेरै बन्द भयो । यस दिन पनि उतार चढावबीच बजार परिसूचक नेप्से १४ अंकले ओरालो लागेर १९ सय १०

११ बजेर ५५ मिनेटमा विजया दशमीको उत्तम साइत

काठमाडौं । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन