Logo २८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026


माछापुच्छ्रे बैंकको एप र वेबसाइटमार्फत अमेरिका र युरोपबाट रेमिट्यान्स पठाउन सकिने

काठमाडौं । माछापुच्छ्रे बैंकले मोबाइल बैंकिङ्ग एप र वेबसाइटबाट सजिलै अमेरिका र युरोपमा बस्ने नेपालीले रेमिट्यान्स पठाउन सकिने सुविधा संचालनमा ल्याएको छ । उक्त सुविधा अन्र्तगत ग्राहकले घरमै बसेर माछापुच्छ्रे

साफ यू–१७ टोली स्वदेश फिर्ता

काठमाडौं । श्रीलंकामा आयोजना भएको साफ यू–१७ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाएर नेपाली टोली स्वदेश फर्किएको छ । नेपाली टोली बिहीबार दिउँसो स्वदेश फर्किएको हो । नेपाली टोलीलाई एन्फा अध्यक्ष पंकज

शेयर बजारमा ५७ अंकको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७ अंकले ओरालो लागेर एक हजार ९ सय

मैले दिएको वरदान प्रयोग गरेर प्रचण्डले मलाई नै भष्म पार्न खोजे : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व सहकर्मी पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्को आलोचना गर्नुभएको छ । माओवादी केन्द्र चितवनका नेता यमबहादुर परियारलाई पार्टी प्रवेश गराउँदै उहाँले आफूलाई दाहालले

गठबन्धन अति आवश्यक : मन्त्री चौधरी

काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले संविधानमाथि खतरा रहेकाले गठबन्धन अति आवश्यक रहेको बताउनुभएको छ । सिमरामा आयोजित कार्यक्रममा मन्त्री चौधरीले संविधानमाथि निर्वाचित प्रधानमन्त्रीले धावा बोल्दा सबै पार्टी एक

‘अग्निपथ’बारे चुनावपछिको सरकारले निर्णय गर्छ : परराष्ट्र मन्त्रालय

काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना अग्निपथबारे वर्तमान सरकारले कुनै निर्णय नगर्ने बताएको छ । बिहीबार सिंहदरबारमा भएको नियमित पत्रकार सम्मेलनमा यसबारेमा मन्त्रालयले सरकारले कुनैपनि निर्णय नगर्ने जानकारी

तातोपानी र रसुवागढी नाका सञ्चालनमा

काठमाडौं । डेढ महिनादेखि बन्द चीन तर्फका तातोपानी र रसुवागढी नाका सञ्चालनमा आएका छन् । रसुवागढी नाका भएर बिहीबार बिहान सात वटा कन्टेनर नेपाल भित्रिएको छ भने तातोपानी नाकाबाट दुई

ओलीले साइनबोर्ड राखेर भ्रष्टाचार गरे : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिन र गर्नपनि दिन्न भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको आरोप लगाउनुभएको छ । बिहीबार

सन्दीपबारे प्रमोदको पश्न : हल्ला नगरी कानूनी प्रक्रियामा जादाँ के बिग्रन्छ ?

काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेबारे हल्ला नगरी आवश्यक कानूनी प्रक्रियामा जादाँ के बिग्रन्छ ? भन्दै चर्चित गायक प्रमोद खरेलले प्रश्न गरेका छन् । प्रमोदले सामाजिक सञ्जाल ट्वीटरमा

बैतडीमा ६ महिनादेखि हवाई सेवा बन्द

काठमाडौं । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको हवाई सेवा लामो समयदेखि बन्द रहेको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरुपमा हुने गरेको हवाई उडान ६ महिनादेखि बन्द रहेको हो । साताको एक दिन