२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024


भारतीय धर्ममाताको नेतृत्वमा झापामा बन्ने भयो अर्धनारेश्वर धाम


0
Shares

काठमाडौं । भारतीय धर्ममाता महामडलेश्वर हेमाङ्गी साकी ‘मा’को नेतृत्वमा झापामा अर्धनारेश्वर धाम बन्ने भएको छ ।

भारतको महाराष्ट्रबाट पशुपतिनाथ मन्दिरको दर्शनका लागि काठमाडौं आउनुभएकी हेमाङ्गीले झापामा धाम बनाउन आफूले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभयो ।

हेमाङ्गी भारतमा चर्चीत कथा बाचक तथा अद्भूत शक्ति भएको माताको रुपमा परिचित हुनुहुन्छ ।