Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई ७ लाख ५० हजार जरिवनासहित कारबाही

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानून तथा आचारसंहिता बमोजिम गत बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा भएको खर्च विवरण नबुझाउने उम्मेदवारलाई ७ लाख ५० हजार रुपैयाँसम्मको जरिवनासहित कारबाही गरेको छ

डा. केसीका मागबारे वार्ता गर्न टोली गठन

काठमाडौं । सरकारले डा. गोविन्द केसीले पछिल्लो समयमा उठाएका माग र उहाँको अनशनका सम्बन्धमा वार्ता गर्न टोली गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता महेन्द्र पन्थले शुक्रबार विज्ञप्ति

१ करोड ७९ लाख ८८ हजार मतदाता

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताहरुको अन्तिम नामावली स्वीकृत गरेको छ

झापामा टिपर र मोटरसाइकल ठोकिँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

झापा । झापामा टिपर र मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् । दुर्घटना मोटरसाइकलमा सवार श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते

एकीकृत समाजवादी सुदूरपश्चिम प्रमुख सचेतक दुर्गा बिक माओवादीमा प्रवेश

कैलाली । नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिमकी नेतृ तथा प्रमुख सचेतक दुर्गा बिक नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ । शुक्रबार माओवादीमा प्रवेश गर्नुभएको हो । उहाँसहित थारु कलाकार मञ्चका केन्द्रीय

शान्ति सेनामा नेपाल दोस्रो

काठमाडौं । शान्ति सेनामा धेरै फौज तैनाथ गर्नेमा नेपाल दोस्रो राष्ट्र भएको नेपाली सेनाले जनाएको छ । सैनिक मुख्यालय भद्रकालीमा शुक्रबार भएको पत्रकार सम्मेलनमा शान्ति सेनामा विश्वको दोस्रो ठुलो फौज

फुड एण्ड बेभरेज मेला सुरु

काठमाडौं । राजधानीमा फुड एण्ड बेभरेज तथा आतिथ्य मेला सुरु भएको छ । हाउस अफ राजकर्णिकार एक्जिविसन एण्ड इभेन्ट्सको आयोजनामा राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी गृहमा सेन्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी

भारतमाथि नेपालको ऐतिहासिक जित

काठमाडौं । ऐतिहासिक जित निकाल्दै नेपाल घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा साविक विजेता भारतलाई १–०

शान्ति सेनामा धेरै फौज तैनाथ गर्ने दोस्रो राष्ट्र नेपाल

काठमाडौं । शान्ति सेनामा धेरै फौज तैनाथ गर्नेमा नेपाल दोस्रो राष्ट्र भएको नेपाली सेनाले जनाएको छ । सैनिक मुख्यालय भद्रकालीमा शुक्रबार भएको पत्रकार सम्मेलनमा शान्ति सेनामा विश्वको दोस्रो ठूलो फौज

मोर फिँज युक्त नयाँ पेप्सी बजारमा

काठमाडौं । पेप्सीले नेपाली उपभोक्तामाझ मोर फिँज युक्त नयाँ पेप्सी ल्याएको छ । नयाँ पेप्सीमा बढी फिँज आउने र यसले यस अघिको भन्दा थप स्फूर्तिदायी स्वाद प्रदान गर्ने कम्पनीको दावी