Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत प्रतिष्ठानबाट ८ श्रष्टा सम्मानित

काठमाडौं । हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत पुरस्कारबाट ज्ञानु राणा र महेन्द्र मलेंगीयागाई सम्मानित भएका छन् । हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत प्रतिष्ठानले २०७७ सालको नाट्यसंगीत पुरस्कारबाट वरिष्ठ गायिका राणा र २०७८

सिद्धार्थ बैंकको पार्किङमा टुकुचा खोला भेटियो

काठमाडौं । काठमाडौंको हात्तिसारमा सिद्धार्थ बैंक भवनको पार्किङ क्षेत्रमा टुकुचा खोला भेटिएको छ । काठमाडौं महानगरपालिकाले उत्खनन गर्दा टुकुचा खोलाको भाग फेला परेको हो । खोला अतिक्रमणमा परेको भन्दै महानगरले

आकस्मिक लाइसेन्सका लागि अनलाइन आवेदन खुला

काठमाडौं । यातयात व्यवस्था विभागले आकस्मिक रुपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको छ । सवारीचालक अनुमतिपत्र आवश्यक परेमा अबदेखि अनलाइन फारममार्फत आवेदन दिएर

यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णय

काठमाडौं । सरकारले भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकका विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ । सरकारले सार्वजनिक संस्था सुझाव समिति गठन अवधारणा पत्र २०७९ स्वीकृत गर्नेदेखि संस्थान सुझावसम्बन्धी समिति गठन

समानुपातिकको बन्दसूची बुझाउने क्रम सुरु

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको बन्द सूची बुझाउने क्रम सुरु भएको छ । सो प्रणालीका लागि आयोगको बहादुरभवन, कान्तिपथमा स्थापना भएको

माओवादी केन्द्रले सोमबार मात्रै समानुपातिकतर्फको बन्द सूची बुझाउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आइतबारको बैठकमा समानुपातिकतर्फको उम्मेदवारको बन्द सूचीका बारेमा छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन । सोमबार बिहान बस्ने बैठकमा समानुपातिकतर्फको सूची निश्चित गर्ने आइतबार बसेको

शेयर बजारमा ३३ अंकको गिरावट

काठमाडौं । आइतबार नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ । पछिल्लो समय निरन्तर रुपमा घटिरहेको नेप्से परिसूचक आइतबार नेप्से परिसूचक ३३.९७ अंक घटेर १८७६.४१ बिन्दुमा झरेको छ । आइतबार

निलम्बित प्रधानन्यायाधीशकाे निवासमा पुग्यो मानवअधिकार आयोगको टोली

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबराको निवासमा राष्ट्रिय मानवअधिकार आयोगको टोली अनुगमनकाे लागि पुगेको छ। जबराले सञ्चारमाध्यमहरुमा आफूलाई नजरबन्दमा राखेको बताएपछि आयोगकाे टाेली अनुगमनकाे लागि पुगेकाे हाे । आयोगका प्रवक्ता

नुवाकोटका १८ सयबढी उम्मेदवार कारवाहीमा

काठमाडौं । तोकिएका समयमा निर्वाचन खर्च विवरण नबुझाउने नुवाकोटका १ हजार ८ सय ६१ जना उम्मेदवार कारवाहीमा परेका छन् । गत बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा विभिन्न पदमा

संविधान कार्यान्वयनका लागि कांग्रेसले नै म्यान्डेट पाउँछ : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको संविधान कार्यान्वयनका लागि निर्वाचनबाटै कांग्रेसले नै म्यान्डेट पाउने बताउनुभएको छ । लौहपुरूष गणेशमान सिंहको २५औँ स्मृति दिवसका अवसरमा गणेशमान सिह फाउन्डेसनले आज