काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा उत्खनन अभियान जारी राखेको छ । आज पनि महानगरपालिकाको टोलीले आज (सोमवार) हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो । टुकुचा क्षेत्र अतिक्रमित गरेको भन्दै
काठमाडौं । लामो समयदेखि संघर्षरत विराटनगर विमानस्थल पीडित सर्वसाधारणको जग्गा फुकुवा हुने भएको छ । आफ्नै सम्पत्ति आफैंले उपयोग गर्न नपाएको भन्दै जग्गा फुुकुवाको माग राखेर उनीहरुले आन्दोलनरत थिए ।
काठमाडाैं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अवैध संरचना हटाउने बताउनुभएको छ । फेवाताल किनाराका अवैध संरचनाको निरीक्षण गर्न पुग्नु भएका आचार्यले नगर प्रहरीलाई अवैध संरचना हटाउन निर्देशन दिनुभएको हो
काठमाडाैं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र सुदूरपश्चिम प्रदेश सरकारका अर्थ राज्य मन्त्री बलबहादुर सोडारीले अछामको बाढीपीडित क्षेत्रको अवलोकन गरेका छन् । दुवै जना मन्त्रीले कमलबजार
काठमाडौं । ब्रेन्टफोर्डलाई हराउँदै आर्सनल इंग्लीश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा आउन सफल भएको छ । आइतबार राति ब्रेन्टफोर्डलाई उसैको मैदानमा ३–० ले पराजित गर्न आर्सनलका सालिबा, ग्याब्रियल जिसस र
काठमाडौं । बहराइनमा जारी एएफसी यू-२० एशियन कप छनोट फुटबलमा नेपाल पराजित भएकाे छ । आइतबार राति भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग ३–० ले पराजित भएपछि नेपाल जितबिहीन भएकाे
काठमाडौं । चीनमा कोराना संक्रमितहरु चढेको बस दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ । कोरोना संक्रमितहरुलाई क्वारेन्टाइन परिसरतर्फ लैजाँदै गरेकाे एउटा बस दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।
काठमाडौं । संविधान दिवसको अवसरमा साेमबार सरकारले करिब १ हजार जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदक दिने भएको छ । गृहमन्त्रालयले सार्वजनिक गरेको सूची अनुसार यस पटक पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा साेमबार सम्पूर्ण नेपालीहरुलाई शुभकामना व्यक्त गर्नुभएकाे छ । उहाँले संविधानले नेपाली समाजलाई बृहत राष्ट्रिय एकताको सुत्रमा आबद्ध गरेको समेत बताउनुभएकाे हाे ।
काठमाडौं । नेपाली सांगितिक जगतको महाउत्सव इमेज अवार्डको २२ औं संस्करणकाे आज (साेमबार) आयोजना गरिंदैछ । इमेज च्यानलले गित, संगित, कला र साहित्य सिर्जनामा विशेष योगदान गरेकाहरुलाई सम्मान गर्न प्रत्येक