Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


१३ हजार विद्यालयको भौतिक पूर्वाधार निर्माण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ सम्ममा १३ हजार विद्यालयको भौतिक पूर्वाधार निर्माण भएको बताएको छ । मंगलबार पत्रकार सम्मेलनमार्फत शिक्षाको सोचपत्र २०७९ को सार्वजनिक गर्दै

रुखमा कार ठोक्किदा दुई जनाको मृत्यु, चार जना घाइते

झापा । तीब्र गतिमा रहेको कार अनियन्त्रित भई सडक किनारमा रहेको वरको रुखमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । त्यस्तै कारमा सवार अन्य चार जना घाइते गम्भीर घाइते भएका

भारतको बिहारमा चट्याङ लागेर २१ जनाको मृत्यु

एजेन्सी । भारतको पूर्वी राज्य बिहारको छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर २१ जनाको मृत्यु भएको छ । भारी बर्षासँगै चटयांङ पर्दा खेतीपातीमा ब्यस्त रहेका २१ जनाको मृत्यु भएको हो । बिहारका

कर्मचारी समायोजन चित्तबुझ्दो भएन : स्वास्थ्यमन्त्री खापुङ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले कर्मचारी समायोजनको प्रक्रिया चित्तबुझ्दो नभएको बताउनुभएको छ । काठमाडौंमा भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय शिखर स्वास्थ्य सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।

सरकारले डेंगु नियन्त्रणलाई प्राथमिकता दिन सकेन : गगन थापा

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महामारीको रुपमा फैलिएको डेंगु नियन्त्रणका लागि सरकारले चालेका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । मंगलबारबाट काठमाडौंमा सुरु भएको नेपाल चिकित्सक

पूर्णसरी राईको हत्यामा संलग्न दुई जना सार्वजनिक

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–२० की ६४ वर्षीया पूर्णसरी राईको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । गत भदौ २९ गते आफ्नै घरमा हत्या गरिएकी पूर्णसरीका

‘एमालेको शक्ति केन्द्रित भएमा देश ठूलो दुर्घटनामा पर्छ’

अर्घाखाँची । नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंहले एमालेको शक्ति केन्द्रित भएमा देश ठूलो दुर्घटनामा पर्ने बताउनुभयो । प्रगतिशील पत्रकार महासंघ अर्घाखाँची शाखाले सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले भारतीय

स्वतन्त्र न्यायालयलाई विवादमा मुछ्ने काम भयो : अध्यक्ष तिमिल्सिना

पर्वत । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वतन्त्र न्यायालयलाई विवादमा मुछ्ने काम भएको बताउनुभएको छ । जिल्ला समन्वय समिति पर्वतको नवनिर्मित भवनको मंगलबार उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले संसदमा दर्ता भएको

नेपालभित्र नै विद्युत खपत गर्ने प्राधिकरणको पहिलो प्राथमिकता : निर्देशक घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको विद्युत निर्यात गर्ने उद्देश्य नभएको बताउनुभएको छ । मंगलबार सुन्दर यातायात प्रा.लि.ले आयोजना गरेको विद्युतीय स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख

अर्थतन्त्रलाई चलायमान बनाउने प्रयास जारी छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय शिखर स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो