Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


नागरिकता विधेयक : के गठबन्धन सर्वोच्च अदालत जान्छ ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले कानूनी परामर्श शुरु गर्नुभएको छ । बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा कानूनविद्हरुलाई बोलाएर प्रधानमन्त्री देउवा लगायत गठबन्धनका शीर्ष नेताहरुले

कपनमा भीषण आगलागी

काठमाडौं । कपनमा भीषण आगलागी भएको छ । आगलागी भएकाे स्थानबाट विस्फोटको आवाज आएकोले ग्याँसको भण्डारणमा आगलागी भएको हुन सक्ने स्थानीयले बताएका छन् । कपनकाे गुम्बाभन्दा तल आगलागी भएको जिल्ला

राष्ट्रपतिको कदमविरुद्ध अदालत जाने तयारीमा छौँ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्ध अदालत जाने बताउनु भएको छ । आफ्नै निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले राष्ट्रपति

शेयर बजारमा ११ अंकले वृद्धि

काठमाडौं । पछिल्ला दिन निरन्तर उच्च दरले ओरालो लाग्दै आएको शेयर बजारमा बुधबार दोहोरो अंकको सुधार आयो । नेप्से ११ अंकले उकालो लागेर १८ सय ४८ पुग्यो । तर कारोबार

‘राष्ट्रपतिलाई संविधानको दायराबाहिर जाने छुट छैन’

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपतिकाे पछिल्लाे कदममाथि गम्भीर प्रश्न उठाएका छन् । उनले वक्तव्य जारी गर्दै संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई नरहेको धारणा व्यक्त गरेका छन्। राष्ट्रपति विद्यादेवी

निजगढ अन्तराष्ट्रिय विमानस्थल सरकारको लगानीमा बन्छ : महानिर्देशक अधिकारी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थल सरकारको लगानीमा बनाउने बताउनुभएको छ । महानिर्देशक अधिकारीले प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थल कुनैपनि विदेशी लगानी बिना नेपाल

डा. केसी आफ्नै खर्चमा काठमाडौं जाने

कैलाली । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी आफ्नै खर्चमा काठमाडौं जाने हुनुभएको छ । उहाँले सरकारको खर्चमा काठमाडौं जान अस्वीकार गर्नुभएको हो । २०औं पटक कैलालीको धनगढीमा आमरण

ललितपुरको धोविघाटमा आगलागी

काठमाडौं । ललितपुरको धोविघाटमा आगलागी भएकाे छ । धोबिघाट रिङरोडबाहिर रहेको बच्चा साहको कवाडी गोदममा बुधबार दिउँसो १ बजे आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएकाे छ । प्रहरीका अनुसार

सामाजिक सुरक्षाको लाखाै पैसा हिनामिना गरेका खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिदार राजेन्द्र बहादुर भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। जुम्ला चन्दननाथ नगरपालिका पञ्जिकरण शाखा प्रमुख खरिदार भण्डारीले सामाजिक सुरक्षाको रकम हिनामिना गरेको आरोपमा आयोग

नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपतिले व्यवस्थामाथि नै प्रहार गरेकाे गठबन्धनको निष्कर्ष

काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेर जनताले निर्वाचित गरेको संघीय संसद्को अपमान र अवमूल्यन गरेकाे बताएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको बैठकपछि