Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् !

काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार

म्यानमारकाे एक विद्यालयमा गोली प्रहार हुँदा ११ जनाकाे मृत्यु, १५ सम्पर्कबिहीन

काठमाडौं । म्यानमारकाे एक विद्यालयमा सेनाको हेलिकाेप्टरबाट गोली प्रहार हुँदा ११ जना बालिबालिको मृत्यु भएको छ । साेही घटनामा १५ जना सम्पर्कबिहीन बनेका छन् । उत्तरी म्यानमारको सांगेन प्रान्तमा रहेको

देशभरकाे माैसमकाे अवस्था आज कस्ताे छ त ?

काठमाडौं । ओडिसा र पश्चिम बंगाल आसपास रहेको न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ । आज (बुधबार) देशको बागमती प्रदेश, गण्डकीप्रदेश र लुम्बिनी प्रदेशमा सामान्य भई केही स्थानहरुमा मेघगर्जन-चट्याङसहित

बन्दसूचीको रुजु र दर्तामै बित्यो रात

काठमाडौं । समय छँदा अलमल गर्ने र अन्तिम समयमा तातिने राजनीतिक दलको चाला समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने क्रममा पनि देखियो । राजनीतिक दलहरूले समानुपातिक निर्वाचनका लागि उम्मेदवारको बन्दसूची अन्तिम समयमा

हामी निष्कर्षको नजिकमा पुगेका छौं : सञ्चारमन्त्री कार्की

काठमाडौं । सत्तारुढ गठबन्धनले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडको विषय निष्कर्ष नजिक पुगेको बताएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले दुवै निर्वाचनको सिट बाँडफाँडको

भारतीय दूध आयात रोक्न माग

काठमाडौं । सरकारले डेरी उद्योगलाई दैनिक एक लाख २० हजार लिटर दूध आयात गर्न दिएको अनुमतिप्रति चितवनमा दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले

यौनजन्य घटनाका आराेपितमाथि सार्वजनिक टीका टिप्पणीमा राेक लगाउन माग गर्दै रिट दायर

काठमाडौं । यौनजन्य घटनामा अपराध अनुसन्धानका बखत अभियुक्तको नाम जोडेर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भएका टीका टिप्पणीविरुद्ध सर्वाेच्च अदालतमा आज रिट निवेदन दायर भएको छ । कानून सङ्कायका विद्यार्थी रेजीना

वाणिज्य बैंकहरुद्वारा निक्षेप र कर्जा लगानीमा वृद्धि

काठमाडौं । तरलता अभावकाबीच वाणिज्य बैंकहरुले निक्षेप संकलन र कर्जा लगानी दुवैमा वृद्धि गरेका छन् । एक साताको अवधिमा बैंकहरुको निक्षेप ४१ अर्बले वृद्धि भएको छ । कर्जा दुई अर्बले

अन्तर्राष्ट्रिय बौद्ध समाजद्धारा श्रीलंकालाई ३२ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं । अन्तर्राष्ट्रिय बौद्ध समाज, लुम्बिनीको तर्फबाट श्रीलंकालाई स्वास्थ्य तथा चिकित्सा सामाग्री हस्तान्तरण गरेको छ । मंगलबार आनन्दकुथि विहार, स्वयम्भूमा एक समारोहबीच समाजका अध्यक्ष भिक्षु मैत्री महास्थविरले नेपालका लागि श्रीलंका

मिस टीन नेपालको ट्यालेन्ट राउण्ड सकियो

काठमाडौं । सेञ्चुरी मिस टीन नेपाल २०२२ को मंगलबार ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । सेञ्चुरी मीस टीन नेपाल २०२२ को ट्यालेन्ट राउण्ड विबिध सांस्कृतिक प्रस्तुति सहित सम्पन्न भएको हो