Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


भीमफेदी दुर्घटना अपडेट : मृतककाे संख्या ७ जना पुग्याे

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु मिनिबस दुर्घटना हुँदा मृतककाे संख्या ७ पुगेकाे छ । काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल

शेयर बजारमा ९ अंकले गिरावट

काठमाडौं । बुधबार ११ अंकले बढेको नेप्से परिसूचक बिहीबार भने ९ अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक ९.८४ अंकले घटेर १८३८.९६ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.४

विवेकशील साझा पार्टीको प्रवक्तामा प्रकाशचन्द्र परियार नियुक्त

काठमाडौं । विवेकशील साझा पार्टीको प्रवक्तामा पार्टीका संस्थापक नेता प्रकाशचन्द्र परियार नियुक्त हुनुभएको छ । पार्टीको सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख समेत रहेका परियारलाई विधान बमोजिम प्रवक्तामा नियुक्त गरिएको

भीमफेदीमा मिनिबस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदीमा मिनिबस दुर्घटना भएकाे छ । दुर्घटनामा परी ६ जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । हालसम्म मृतकको पहिचान हुन नसकेको उनले बताए।

बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा

काठमाडौं । बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईँले बिहीबार एन्फा कम्प्लेक्समा आयोजिक कार्यक्रममा २३ सदस्यीय टोली घोषणा गरेका

वीर अस्पताल क्षेत्रका अनधिकृत संरचनामाथि डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन डाेजर चलाएकाे छ । अस्पतालको भवनदेखि उत्तरतर्फ रहेका अनधिकृत संरचनामाथि डाेजर चलाइएकाे महानगरले जनाएको छ । डोजर चलाउनु

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ । संविधान अनुसार नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरूद्ध सर्वोच्च अदालतमा बिहीबार रिट परेको हो । संघीय संसदको दुवै सदनले

सिट बाँडफाँटमा सहमति खोज्न सत्तारुढकाे बैठक बस्दै

काठमाडौं । सिट बाँडफाँटमा सहमति खोज्न आज पनि सत्तारुढ दलहरुको बैठक बस्ने भएको छ । सत्तारुढ दलका शीर्ष र कार्यदलका सदस्यको संयुक्त बैठक बोलाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा निवास

सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रुपान्तरण ल्याउन सकिन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रुपान्तरण ल्याउन सकिने बताउनुभएको छ । समाज कल्याण परिषद्ले बिहीबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल जस्तो विकासोन्मुख मुलुकमा

चुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिृकत र निर्वाचन अधिृकत नियुक्त गरेको छ। आयोगले न्याय परिषद्को सिफारिसमा ७७ जिल्लाका