काठमाडौं । डा. गोविन्द केसीले प्रमुख दलका शीर्ष नेतालाई भोट नदिन आह्वान गर्नुभएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. केसीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी
काठमाडौं । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का बर्खास्त हुनुभएको छ । पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले उहाँलाई बर्खास्त गर्नुभएको हो ।
एजेन्सी । भारतीय अभिनेता आमिर खानको पछिल्लो फिल्म ‘लाल सिंह चड्ढा’ फ्लप भएपछि अभिनयबाट ब्रेक लिने निर्णय गरेका छन् । फिल्म ‘लाल सिंह चड्ढा’ फ्लप भएपछि आमिर चर्चामा छन् ।
परासी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले परिवर्तनलाई स्थायित्व गर्न गठबन्धन गरेको बताउनुभयो । मंगलबार नवलपरासीको बर्दघाटस्थित चौपातामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष दाहालले यो निर्वाचन चानचुने
परासी । प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन टुटाउनका लागि झगडा लगाउने तत्व लागि परेको बताउनुभएको छ । आफूहरुको बीचमा असहमति पैदा गरी गठबन्धन फुटाउन एकथरी तत्व लागेको
एजेन्सी । विश्वको जनसंख्या ८ अर्ब पुगेको एक तथ्यांकले देखाएको छ । संयुक्त राष्ट्रसंघका अनुसार विश्वको जनसंख्या नोभेम्बर १५ अर्थात् आजसम्म ८ अर्ब पुगेको हो । ११ वर्षमै विश्वको जनसंख्या
काठमाडौं । पुस १७ गतेदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी मंसिर २ गतेबाट क्यालिब्रेसन उडान हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले थाइल्यान्डको एरो–नटिकल रेडियो अफ थाइल्यान्ड लिमिटेडको विमानलाई
तेह्रथुम । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा तेह्रथुमका कैदीबन्दीले कारगारमा नै रहेको मतदान स्थलबाट मतदान गर्न पाउने भएका छन् । विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीमध्ये
सोलुखुम्बु । सोलुखुम्बुमा अस्थायी पाँच सय बढी मतदाता रहेका छन् । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा ५२५ जना मतदाता रहेको जिल्ला निर्वाच कार्यालय सोलुखुम्बुले
एजेन्सी । भारतीय अभिनेत्री काजोल अभिनित फिल्म ‘सलाम वेंन्की’ को ट्रेलर सार्वजनिक भएको छ । बाल दिवसको अवसरमा भारतकाे मुम्बईमा एक विशेष कार्यक्रममा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हाे। बिरामी छोराको