Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


प्रधानमन्त्री देउवा आज डडेल्धुरा जाँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा निर्धारित सबै कार्यक्रमहरु रद्द गरेर आफ्नै निर्वाचन क्षेत्र डडेल्धुरामा केन्द्रित हुनुहुने भएको छ । उहाँ आज (मंगलबार) बिहान काठमाडौंबाट डडेल्धुरा जाने र प्रचार अवधिभर उतै

पौडेललाई धेरै मत दिएर जिताउनुस्, प्रधानमन्त्री पक्का: प्रचण्ड

तनहुँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इतिहास रच्ने बेला आएको बताउनुभएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा सोमबार आयोजित सत्ता गठबन्धनको कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले

चुनाव आइसक्यो, अन्योलमा मतदाता

काठमाडौं । ललितपुर कोन्ज्स्योसम गाउँपालिका–४ नल्लुकी टुकुमाया तामाङ ‘४ मंसिरमा निर्वाचन आउँदै छ’ भन्ने सुनेको तर ‘कसरी मतदाान गर्ने ?’ भन्ने बारेमा जानकारी नभएको बताउँछिन् । ४२ वर्षको उमेरमा गत

सत्ता गठबन्धनलाई मत जोगाउनै सकस

काठमाडौं । कर्णाली प्रदेशमा पर्ने १० जिल्लाका १२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन हाबी देखिएको छ। २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मत र २०७४ सालको

चुनाव आयो तर तातेन शहर, ‘चुनाव आए जस्तो लागेकै छैन’

पोखरा । पोखरा महानगरपालिका–५ माले पाटनका भरत शर्मा (नाम परिवर्तन) सरकारी कर्मचारी हुन्। अघिल्ला सबै जसो चुनावमा उम्मेदवारलाई भन्दा बढी चुनाव उनलाई लाग्थ्यो। कलाकारको टोली नै लिएर एमालेको घरदैलो र

एजेण्डा बिर्सिएर ‘प्रधानमन्त्री-मन्त्री’ पदको आश्वासन दिदै सत्ता गठबन्धनका नेता

काठमाडौं । सत्तारूढ गठबन्धनका शीर्ष नेता ‘चुनावी एजेण्डा ’का आधारमा भन्दा आफ्ना उम्मेदवार जिताउन ‘प्रधानमन्त्री र मन्त्री बनाउने’ भन्दै मतदाताका घरदैलोमा छन् । विभिन्न जिल्ला गएर ‘गठबन्धन उम्मेदवारलाई जिताएको खण्डमा

गठबन्धनले जिते ६ महिना सरकार नबन्ने ओलीको दावी

काठमाडौं । निर्वाचन नजिकिँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको दौडधुप एकाएक बढेको छ । अध्यक्ष ओलीले सोमबार चितवन, सिन्धुली र भक्तपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आगामी चुनावमा एमालेलाई

ललितपुरको गेष्ट हाउसमा बालिका बलात्कृत

काठमाडौं । ललितपुरमा एक नाबालिकालाई बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी देवापुर ग्रामपञ्चायतका २० वर्षीय रेहान शेख रहेको जिल्ला प्रहरी परिसर ललितपुरले

सर्वाेच्चले खोज्यो प्रचण्ड पक्राउ गर्न माग गरिएको रिट दरपीठ गर्नुको कारण

काठमाडाैं । सर्वाेच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गर्न माग गर्दै परेको रिट दरपीठ गर्नुको कारण माग गरेकाे छ । सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले

ओलीको टिप्पणी : समाचार पढ्नुपर्ने र बिरामी जाँच्नुपर्ने मान्छेहरू बाटो बिराएर उम्मेदवार बने

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन २ का प्रतिनिधिसभा उम्मेदवार रवि लामिछाने र चितवन ३ मा गठबन्धनबाट माओवादीका उम्मेदवार डा. भोजराज अधिकारीको आलोचना गर्नुभएको