Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


इजरायली राष्ट्रपति हर्जोगले दिए सरकार गठन गर्न नेता न्याहुलाई अनुमति

काठमाडौं । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले बेन्जामिन नेता न्याहुलाई नयाँ सरकार गठन गर्न अनुमति दिनुभएको छ । यहि नोभेम्बर १ मा भएको निर्वाचनपछि राष्ट्रपति हर्जोगले यस्तो निर्देशन दिनुभएको हो ।

शेखर विरासत फर्काउने र लालबाबु साख जोगाउने कसरतमा

काठमाडौं । निर्वाचन नजिकिँदै जाँदा हेभिवेट प्रतिस्पर्धाका रूपमा हेरिएको विराटनगर–६ मा चुनावी सरगर्मी बढेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र एमालेका नेता लालबाबु पण्डितबीच प्रतिस्पर्धा हुने

मतदानको दिन आवागमन व्यवस्थापन विगतको तुलनामा सहज

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते आइतबार हुने मतदानको दिन आवागमन व्यवस्थापनलाई विगतको तुलनामा निकै सहज बनाएको छ । विगतमा चुनावको दिन सवारीसाधन चलाउन पाउने सूचीमा राखिएका सवारीसाधन प्रयोग

चुनावपछि गठबन्धनबाट प्रधानमन्त्री को ?

काठमाडौं । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्तारूढ गठबन्धनले जितेतमा भावी प्रधानमन्त्री को हुने भन्नेमा अन्योल छ । यद्यपि, सो गठबन्धनले जितेमा कांग्रेस सभापति

७७ जिल्लामा १ सय ४१ अस्थायी मतदान केन्द्र

काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ ७७ जिल्लामा १ सय ४१ अस्थायी मतदान केन्द्र निर्धारण गरेको छ । यसअघि आयोगले प्रतिनिधितथा प्रदेशसभा निर्वाचनका

उपराष्ट्रपति धनखर र राष्ट्रपति बाइडेनबीच भेटवार्ता

काठमाडाैं । उपराष्ट्रपति जगदीप धनखर तीन दिनका लागि कम्बोडियामा छन् । उपराष्ट्रपति जगदीप धनखर कम्बोडियाको तीन दिने भ्रमणमा छन् । १७ औँ पूर्वी एसिया शिखर सम्मेलनका क्रममा भारत भ्रमणमा रहेका

सिंगिङ सुपरस्टारको उपाधि राजेश राईलाई

काठमाडौं । गायक राजेश राईले सिंगिङ सुपरस्टारको पहिलो सिजनको उपाधि जितेका छन् । भ्वाईस स्टार नेपाल लिमिटेडले निर्माण गरी ईमेज च्यानलबाट प्रसारण भैरहेको सांगीतिक रियालिटी शो ‘नेपाल्स सिंगिङ सुपरस्टार ब्याटल

‘विदेशबाट सिटी आयो, दशैँ तिहारलाई गोल्डेन बनायो’योजनामा ५ तोला सुन विजेता घोषणा

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी आयो, दशैँ तिहारलाई गोल्डेन बनायो’ योजना अन्तर्गत मेगा बम्पर उपहार ‘५ तोला सुन’ विजेताको नाम घोषणा गरेको छ । कम्पनीले विद्युतीय प्रणालीद्वारा

नेपालमा नानो युरिया मलको बिक्री सुरु

काठमाडौं । नेपालमा नानो युरिया मलको बिक्री सुरु भएको छ । नानो युरिया मललाई नेपालमा चौधरी ग्रुप अन्तर्गतको सिजी एग्रोले बिक्री सुरु गरेको हो । आइतबार एक कार्यक्रमकाबीच भारतका पूर्व

अक्षयले ‘हेराफेरी ३’ अस्वीकार गर्नुको कारण खुलाए

एजेन्सी । ‘हेरा फेरी’ फ्रेन्चाइजी बलिउडको सबैभन्दा लोकप्रिय फ्रेन्चाइजी मध्ये एक हो । फिल्मको अन्तिम दुई भागमा अक्षय कुमार, परेश रावल र सुनील शेट्टीको जोडीलाई दर्शकले निकै रुचाएका थिए ।