Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


पाको मानन्धर संघद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

काठमाडौं । काठमाडौंको नयाँ सडकस्थित पाको पुखुद्याँ मानन्धर सनाः खलः ले ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्नुका साथै गत वर्षको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । स्वम्भूस्थित बसुन्धरा

धनकुटाको साँगुरीगढीमा कृषि मेला

धनकुटा । किसानलाई निर्वाहमुखी खेतीबाट व्यावसायीक बनाउँन, बजारीकरण र किसानलाई प्रोत्साहन गर्न धनकुटाको साँगुरीगढी गाउँपालिका ५ मा कृषि मेलाको आयोजना गरिएको छ । मेलामा कृषक तथा सर्बसाधारणको उत्साहजनक सहभागिता रहेको

इंग्ल्याण्डले जित्यो आईसीसी टी-२० विश्वकपकाे उपाधि

काठमाडौं । इंग्ल्याण्डले आईसीसी टी-२० विश्वकपकाे उपाधि हात पारेकाे छ । बेन स्टोक्सले अविजित अर्धशतकीय योगदान गरेपछि पाकिस्तानमाथि ५ विकेटको जित रच्दै इंग्ल्याण्डले आईसीसी टी–२० विश्वकपको उपाधि हात पारेकाे हाे

रवि लामिछाने नेतृत्व पार्टी र गठबन्धनको प्रचार-प्रसार टोलीबीच झडप

चितवन । रवि लामिछाने नेतृत्वकाे राष्ट्रिय स्वतन्त्र पार्टी र सत्ता गठबन्धनको प्रचार-प्रसार टोलीबीच झडप भएको छ । चुनाव प्रचारको क्रममा कुरिनटार नजिकै सामान्य भनाभनकाे साथै झडप भएको जिल्ला प्रहरी कार्यालय

थपिए १५ जना कोरोना संक्रमित

काठमाडौं । १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमित थपिएका हुन् । १ हजार ९८५ वटा नमुनाको परीक्षण

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचारमा रहेको गाडीमा तोडफोड

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचार प्रसारमा प्रयोग गरेको गाडीमा तोडफोड भएको छ । इच्छाकामना गाउँपालिकाको कुरिनटार नजिक डालिमा रिसोर्ट अगाडि बा१४च ७६८४ नम्बरको जिप तोडफोड भएको प्रहरीले जनाएकाे

सोलुखुम्बुमा भीरबाट लडेर एक जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । थुलुङ दूधकोशी गाउँपालिका–८ रणेमका ५५ वर्षीय हर्कबहादु्ुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी निरीक्षक

निर्वाचन प्रचारमा हेलिकप्टरको प्रयोगमा गृह मन्त्रालय संवेदनशील बन्नुपर्छ : थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचारप्रसारमा हेलिकप्टरको प्रयोगको विषयलाई लिएर गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताउनुभएको छ । आइतबार निर्वाचन आयोगमा भएको निर्वाचन आचारसंहिता कार्यान्वयन सम्बन्धी एकीकृत कार्ययोजना,

टी-२० विश्व कप : उपाधि जित्न इङ्ग्ल्याण्डलाई १३८ रनको लक्ष्य

एजेन्सी । टी-२० विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान रइङ्ग्ल्याण्डबीच अहिले प्रतिस्पर्धा भइरहेको छ । अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा जारी खेलमा पाकिस्तानले इङ्ग्ल्याण्डलाई जितका लागि १ सय ३८ रनको लक्ष्य दिएको

आचारसंहितामा कडाइ गरेका कारण उल्लंघनका घटना कम छ : निर्वाचन आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा कडाइ गरेका कारण उल्लंघनका घटना कम भएको बताउनुभएको छ । निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहितामा निर्वाचन आयोगले कडाइ गरेका