काठमाडौं । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार बेलुका ८ बजेर १२ मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.४ म्याग्निच्युडको भूकम्प गएको हो
काठमाडौं । बंगलादेशमा आयोजना भएको यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि विजेता नेपाली टोली शनिबार स्वदेश फर्किएको छ । उपाधि विजेता टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीले विमानस्थलमा स्वागत
कैलाली । एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावबाट माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी समाप्त हुने जिकिर गर्नुभएको छ । शुक्रबार कैलालीमा आयोजित चुनावी सभामा उहाँले पार्टी र देशकाविरुद्ध
सन्दीपकुमार श्रेष्ठ काठमाडौं । पुस्तान्तरण र राजनीतिमा युवाको हस्तक्षेप हुनुपर्ने बहस भइरहँदा सचेत मतदाता रहेको काठमाडौं उपत्यकाका १६ निर्वाचन क्षेत्रमा तीन ठूला दलमा १६ नै नयाँ अनुहारले अवसर पाएका छन् ।
एजेन्सी । अफगानिस्तानका नागरिक विश्वको सबैभन्दा जटिल भोकमरी संकटमा रहेको संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ)ले जनाएको छ । अघिल्लो वर्ष तालिबानले नेतृत्व लिएदेखि नै अफगानिस्तानमा खाद्य असुरक्षा
जुम्ला । जुम्लामा स्कुल बसको ठक्करले ११ वर्षीय राजेश गिरीको मृत्यु भएपछि बन्द भएको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । तातोपानी गाउँपालिकाको ऐरेनीमा विद्यार्थी छोडेर आउँदै गरेको कनिका निशा विद्यालयको
काठमाडौं । प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका नजिकिदै जाँदा राजनीतिक दल तथा उम्मेदवारहरुको दौडाहा बढेको छ । आफ्नो पक्षमा मत पार्नका लागि आयोजना हुने कार्यक्रम तथा घरदैलोमा सहभागी हुन उम्मेदवारलाई
काठमाडौं । सत्तारुढ गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उठेका बागी उम्मेदवारहरुलाई निष्तेज पार्न अधिकतम प्रयास गर्ने भएको छ । शनिबार सानेपास्थित नेपाली कांग्रेसको केन्द्रिय कार्यालयमा बसेको सत्तारुढ गठबन्धनको
पाँचथर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि पाँचथरमा शनिबार नमूना मतदान गरिएको छ । बदर मत कम गर्न र मतदाता शिक्षा प्रभावकारी
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ यतिबेला चर्चामा रहेको छ । यो क्षेत्रमा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत र एमाले नेता शेरबहादुर तामाङ निर्वाचनका लागि मैदानमा उत्रिनुभएको छ ।