Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


थपिए ८ जना कोरोना संक्रमित

काठमाडौं । थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६८० जनाको नमूना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको

प्रिमियर लिगका आठ खेल हुँदै

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज आठ खेल हुँदैछन् । प्रिमियर लिगमा आज आर्सनल, म्यानचेस्टर, लिभरपुल, चेल्सी, टोटेनहम लगायतका टोलीको खेल हुँदैछन् । शीर्ष स्थानको आर्सनलले उल्भ्ससँग प्रतिस्पर्धा गर्ने

पश्चिम सेती निर्माण गर्ने ओलीकाे आश्वासन

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पश्चिम सेती निर्माण गर्ने आश्वासन दिनुभएको छ । आज सुदूरपश्चिम प्रदेशको डोटीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले विगतमा विविध कारणले आयोजना

अगुल्टो मुखमा झोस्ने झाँक्री पक्राउ

काठमाडाैं । नवलपरासीपूर्वको कावासोती नगरपालिका–१ कोइलापानीमा उपचारको बाहानामा झाँक्रीले अगुल्टोले मुखमा झोस्दा एक युवा गम्भीर घाइते भएका छन् । नौ दिनअघिको घटना सामाजिक सञ्जालमा भाइरल भएपछि यो तथ्य बाहिर आएको

देशका केही भागमा हल्का वर्षा र हिमपातकाे सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज (शनिबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको

म्यानमारलाई आसियान सदस्य राष्ट्रहरुको सम्मेलनमा भाग लिन रोक

काठमाडौं । पूर्वएशियाली नेताहरुले म्यानमारको सैन्य सरकारले गत वर्ष सेनाले सत्ता कब्जा गरेपछि जारी नरसंहार रोक्नका लागि शान्ति योजना लागू गर्नुपर्ने बताएका छन् । उनीहरुले सैन्य शासकले सत्ता लिएसँगै म्यानमारमा

सहकारीबीच बढी लाभांशको होडबाजी

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले बैंक तथा वित्तीय क्षेत्रजस्तै सहकारी क्षेत्रमा पनि तरलताको संकट भने यथावत् रहेको बताएका छन् । राष्ट्रिय सहकारी महासंघ र नेपाल सहकारी पत्रकार

तीन महिनामा थपिए २ लाख १० हजार करदाता

काठमाडौं । नेपालमा पछिल्लो तीन महिनामा २ लाख भन्दा बढी करदाता करको दायरामा समेटिएका छन् । यसमध्ये व्यक्तिगत स्थायी लेखा नम्बर (पीपीएन) लिनेको संख्या अधिक छ । अर्थ मन्त्रालयका अनुसार

अस्तित्व संकटमा राष्ट्रकविले खोल्नुभएको विद्यालय

गाउँसहर (लमजुङ) । गाउँसहरस्थित लमजुङ माध्यमिक विद्यालयको अस्तित्व संकटमा परेको छ । विद्यालयमा निरन्तर विद्यार्थी घट्दै जाँदा पठनपाठन नै बन्द गर्नुपर्ने अवस्था आएको छ । पठनपाठनका लागि बनाइएका विद्यालयका भवन

जलवायु परिवर्तनको असर : सगरमाथासहितका विश्वसम्पदा जोखिममा

काठमाडौं । विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै हिम गलनको स्थिति बढ्दा नेपालको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको सगरमाथा राष्ट्रिय निकुञ्जसहित विश्वका ५० वटा विश्वसम्पदा क्षेत्र सन् २०५० सम्ममा लोप हुने अवस्था पुगेका