Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


‘राजनीतिमा आकर्षण छ, भरोसा छैन’

काठमाडौं । ‘राजनीति र राजनीतिक दलप्रति आम जनताको आशा र भरोसा टुटेको छ। वितृष्णा जागेको छ, अविश्वास बढेको छ ।’ नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको बुझाइ हो यो ।

निर्वाचनका कारण त्रिविका क्याम्पस र कार्यालय तीन दिन बन्द

काठमाडौं । आगामी मंसिर १ देखि ५ गतेसम्म त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस बन्द हुने भएका छन् । त्रिवि रजिष्ट्रारको कार्यालयले शुक्रबार एक सूचना निकाल्दै अधिकांश क्याम्पसमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य

पाँच वर्षभन्दा पुराना मुद्दालाई हेर्न छुट्टै इजलास गठन गरिने

काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पाँच वर्षभन्दा पुराना मुद्दालाई हेर्न छुट्टै इजलास गठन गर्ने बताउनुभएको छ । नेपाल कानुन व्यवसायी परिषद् शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै

बागमती प्रदेशका १३ जिल्लाका ३३ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा कसले कसलाई पछार्ला ?

काठमाडौं । आसन्न्न मंसिर ४ गते हुने आम निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवारहरु आ–आफ्नो पक्षमा मतदाता फकाउन घरदैलो र सभामा व्यस्त छन् । निर्वाचनको यो महापर्वको सबैमा कौतुहलता छ ।

प्रधानमन्त्री कप : पुलिसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रबार भएको दोस्रो सेमिफाइनलको रोमान्चक खेलमा नेपाल पुलिस क्लबलाई

सत्ता गठबन्धनले एमाले एक्लो भयो भन्दै प्रचार गरेपछि जसपा र राप्रपासँग तालमेल भयो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले एमाले एक्लो भयो भन्दै प्रचार गरेपछि जनता समाजवादी पार्टी (जसपा)र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग तालमेल गरेको बताउनुभएको छ । शुक्रबार

खड्गी इन्स्टिच्युटले मृगौलाको पत्थरी र प्रोस्टेट ग्रन्थीको विरामीका लागि निःशुल्क शल्यक्रिया शिविर गर्दै

काठमाडौं । ललितपुरको कुपण्डोलस्थित खड्गी इन्स्टिच्युट अफ् इन्डो युरोलोजीले मृगौलाको पत्थरी रोगको उपचार सम्बन्धी निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गर्ने भएको छ । सो संस्थाले आगामी पुस १४ देखि १६ गतेसम्म

आधा सेकेन्डमै ‘सिटी स्क्यान’

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स प्लान्ट सेन्टरले आधा सेकेन्डमै सिटी स्क्यान गर्न सकिने सिटी स्क्यान गर्ने मेसिन प्रयोगमा ल्याएको छ । सो उपकरणको शुक्रबार

विद्युत लाइन भूमिगत गर्दा खानेपानीको पाइपलाइनमा क्षति, मेलम्चीको पानी नयाँ पाइपबाट बाँड्ने तयारी

काठमाडौं । विद्युतलाइन भूमिगत गर्दा काठमाडौंको तीनकुनेस्थित मुख्य खानेपानी पाइपलाइनमा क्षति पुगेको जनाइएको छ । आयोजना कार्यान्वयन निर्देशनालयसँग समन्व नगरी प्राधिकरण, काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली आयोजनाले विद्युतलाइन

संविधान धरापमा परेपछि गठबन्धन जन्मियो : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पुष्पकमल दाहालले संविधान लोकतन्त्र विरोधीहरुबाट धरापमा परेपछि संविधान पक्षधर एकै ठाउँमा उभिएको बताउनुभएको छ