Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


गठबन्धन १०/१५ वर्षसम्म कायमै रहन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान रक्षा र स्थिरताका लागि अझैं १०/१५ वर्षसम्म गठबन्धन कायमै राख्ने बताउनुभएको छ । सत्ता गठबन्धन एकजुट भएर चुनावमा गएको भन्दै

भ्रष्टाचारीमाथि डोजर चलाउँछौ : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीहरुमाथि डोजर चलाउने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा राप्रपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपा

गठबन्धनलाई साथ दिनु आम मतदाताको दायित्व हो : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री एवम् नेपाली कांग्रेसका रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार बालकृष्ण खाँणले सत्तारुढ गठबन्धनलाई साथ दिनु आम मतदाताको दायित्व भएको बताउनुभएको छ । सत्तारुढ गठबन्धनले जनताको

सााफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि नेपाललाई

काठमाडौं । नेपालले बंगलादेशमा आयोजना भएको साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । ढाकामा शुक्रबार डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन

गठबन्धनले जनतालाई समृद्ध बनाउँछ : ओनसरी घर्ती

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीले गठबन्धनले जनतालाई समृद्ध बनाउने बताउनुभएको छ । शुक्रबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को घरदैलो कार्यक्रममा बोल्दै नेतृ घर्तीले गठबन्धनले जनताका

खेलकुदले समाजलाई एकतावद्ध बनाउँछ : राजेश हमाल

काठमाडौं । महानायक राजेश हमालले खेलकुदले समाजलाई एकतावद्ध गर्न सहयोग पुग्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले खेलकुद खेलमा मात्रै सिमित

सत्तारुढ दलहरु नवसामन्तवादका प्रेतात्मा : लोहनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सत्तामा रहेका दलहरुलाई नवसामन्तवादका प्रेतात्माको संज्ञा दिनुभएको छ । शुक्रबार काठमाडौंमा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वअध्यक्ष

वीपी विचार बोकेकाले राप्रपालाई रोजें : मनिषा कोइराला

काठमाडौं । चर्चित अभिनेत्री मनिषा कोइराला काठमाडौंमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनावी सभामा सहभागी हुनुभएको छ । शुक्रबार काठमाडौंको बसन्तपुरमा आयोजित पार्टीको आसन्न निर्वाचनको चुनावी सभामा सहभागी हुनुभएको हो

ट्रेल रेसको उपाधी रबिनलाई

सोलुखुम्बु । सोलुखुम्बुमा आयोजना गरिएकोे ‘सोलुखुम्बु ट्रेल रेस’को उपाधी रबिन बस्नेतले जितेका छन् । ३ सय १० किलोमिटरको ‘ट्रेल रेस’मा सोलुखुम्बुका बस्नेत पहिलो हुँदा मुना राई द्धितीय र ल्हमु शेर्पा

चितुवाको आक्रमणबाट स्याङ्जामा ३ जना घाइते

स्याङ्जा । चितुवाको आक्रमणबाट स्याङ्जामा ३ जना घाइते भएका छन् । वालिङ नगरपालिका–१४ कफ्लेटीमा चितुवाले शुक्रबार बिहान सवा नौ बजे आक्रमण गरेको स्थानीयले जनाएका छन् । आाक्रमणवाट २ महिला र