Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिने

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिने भएका छन् । त्यस्तै, विभिन्न छ देशका निर्वाचन आयोगका प्रतिनिधि पनि निर्वाचन पर्यवेक्षणका लागि नेपाल

केकीले गरिन् गगन थापालाई भोटको अपिल

काठमाडौं । अभिनेत्री केकी अधिकारीले काठमाडौं ४ का नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाई भोटको अपिल गरेकी छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत अभिनेत्री अधिकारीले भोटको अपिल गरेको भिडियो सन्देश नेता

उपत्यकामा मंसिर ४ गते बिहान ४ बजेदेखि बेलुका ७ बजेसम्म सवारी नचल्ने

काठमाडौं । काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको सुरक्षा समितिको बैठकले मंसिर ४ गते सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै

अर्थतन्त्र सुधारका लागि नेतृत्वमा युवा आवश्यक : स्वर्णिम वाग्ले

काठमाडौं । अर्थविद् डा.स्वर्णिम वाग्लले नेपालको अर्थतन्त्र सुधार गर्नको लागि राजनीतिक नेतृत्वमा युवा आउनु आवश्यक रहेको बताउनुभएको छ । बुधबार बागमती क्याम्पसका विद्यार्थीहरुलाई सन् २०३० सम्म नेपालको अर्थतन्त्रको मार्ग चित्रका

निर्वाचन केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा

काठमाडौं । सरकारले निर्वाचन केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा भएको जनाएको छ । गृह मन्त्रालयले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न

डर, त्रास, धम्की र प्रलोभनमा नपरी मतदान गर्न सबै मतदातालाई आयोगको आह्वान

काठमाडौं । निर्वाचन आयोगले कसैको डर, त्रास, धाक, धम्की वा कुनै पनि किसिमको प्रलोभनमा नपरी मतदान गर्न सबै मतदाताहरुलाई आह्वान गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंगलबार यस्तो

ट्रम्पद्वारा २०२४ का लागि राष्ट्रपति उम्मेदवारी घोषणा

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२४ को राष्ट्रपतीय निर्वाचन लड्ने घोषणा गर्नुभएको छ । फ्लोरिडास्थित आफ्नो निवासमा मार ए लागो अगाडि भेला भएका समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले

केभिन म्याकार्थी अमेरिकी सभामुख चयन

काठमाडौं । अमेरिकी तल्लो सदन प्रतिनिधिसभाको सभामुखमा रिपब्लिकन पार्टीले केभिन म्याकार्थीको नाम प्रस्ताव गरेको छ । यसअघि प्रतिनिधिसभामा विपक्षी दलको नेता रहनु भएका म्याकार्थीलाई रिपब्लिकनले तल्लो सदनमा बहुमत ल्याउने निश्चित

माओवादी केन्द्रका अध्यक्ष दाहालले ताप्लेजुङ र खोटाङको सभालाई सम्बोधन गर्ने

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ताप्लेजुङ र खोटाङमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ । सत्ता गठबन्धन ताप्लेजुङद्वारा आयोजित चुनावी आमसभालाई

प्रधानमन्त्री देउवाले डडेल्धुरा, बैतडी र अछामका चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज डडेल्धरा, बैतडी र अछाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ । सभालाई सम्बोधन गर्न उहाँ आज गृहजिल्ला आउनुहुने