काठमाडौं । अभिनेता प्रदीपले खड्काले आगामी मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीलाई भोट मागेका छन् । मंगलवार नवलपरासीको बर्दघाट १२ मा चुनावी सभामा
काठमाडाैं । रुसले युक्रेनलाई लक्षित गरेर प्रहार गरेको एउटा मिसाइल पोल्याण्डमा खसेको दाबी गरिएको छ । रुसले आफ्नो संलग्नता अस्विकार गरेको यो घटनामा परि पोल्याण्डका दुई सर्वसाधारण मारिएका छन् ।
एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले इन्डोनेसियामा जी-२० बैठकमा युक्रेनमा रुसी हमला रोकी शान्ति योजना बनाउन आग्रह गरेका छन् । इन्डोनेसियाको बाली टापुमा जारी शिखर सम्मेलनको भिडियो लिंकमार्फत सन्देश पठाउँदै
सुर्खेत । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न गठबन्धनले निरन्तरता पाउनुपर्ने बताउनुभएको छ । संविधानको रक्षा, स्थायित्व र शान्तिका लागि लोकतान्त्रिक–वाम गठबन्धन निर्माण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको छ । उम्मेदवार लामिछानेले विदेशी मुलुकको
काठमाडौं । नेपाली फुटबल टोलीका कप्तान रोहित चन्दले नेपाल भ्रमणमा रहेको पाकिस्तानविरुद्ध नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रिने बताएका छन् । मंगलबार आयोजित प्रि–म्याच कन्फरेन्समा चन्दले पाकिस्तान नेपाली टोलीका
काभ्रे । काभ्रेका कृषकले जनताको समस्यामा सरकार रमिते बनेको गुनासो गरेका छन् । आलु, गहुँ खेती गर्ने मुख्य समयमा पनि सरकारले मल दिन नसकेको भन्दै उनीहरुले आक्रोश पोखेका हुन् ।
काठमाडौं । सोमबार दोहोरो अंकले सुधारिएको शेयर बजारमा मंगलबार पुनः सामान्य अंकको करेक्सन आयो । पाँच कारोबार दिन लगातार ओरालो लागेको नेप्से सोमबार सुधारिएकोमा मंगलबार पुनः ६ अंकले ऋणात्मक रहेर
काठमाडौं । निर्वाचनको मौका छोपेर बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । आसन्न निर्वाचन नजिकिएसँगै बजारमा हरेक उपभोग्य वस्तुको मूल्य १५ प्रतिशत भन्दा बढीले बढेको हो । सरकारको
एजेन्सी । भारतीय अभिनेत्री फातिमा सना शेख छारे रोगबाट पीडित भएकी छन् । फातिमाले हालै सामाजिक सञ्जाल मार्फत आफू छारे रोगबाट पीडित भएको जानकारी गराएकी छन् । व्यायाम र औषधिको