Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


चुनावी प्रचारप्रसारका लागि आज अन्तिम दिन

काठमाडौ । आज (बिहिबार) राति १२ बजेबाट निर्वाचनको ‘स्थिर समय’ सुरू हुँदैछ । अघिल्ला निर्वाचनमा ‘मौन अवधि’ भनिएको ‘स्थिर समय’ सुरु भएपछि दल तथा उम्मेदवारहरूले निर्वाचनकाे प्रचारप्रसार गर्न पाउने छैनन्

विशेषले उल्टाएको ९ मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट उल्टिएका घुस रिसवतका थप नौ मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । अख्तियारले ती मुद्दा सर्वोच्चमा मंगलबार पुनरावेदन दर्ता गरेको हो ।

साढे १२ अर्ब शोधनान्तर बचतमा, कम हुँदै चालू खाता घाटा

काठमाडौं । कोरोनाकाल यता क्रमिक रूपमा अप्ठ्यारोमा पर्दै आएको नेपालको अर्थतन्त्र असोजमा आएर केही सुधार भएको छ । नेपालमा भित्रिने विदेशी मुद्राभन्दा बढी बाहिरिने क्रम चलेकोमा गत असोजमा विदेशी मुद्रा

सामाजिक सञ्जालमा पोष्ट भएका निर्वाचन प्रचार सम्बन्धि सामाग्री हटाउन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोष्ट गरेका निर्वाचन प्रचारप्रसार सम्बन्धित सामाग्रीहरु मंसिर १ गते राति १२ बजेसम्म हटाउन निर्देशन दिएको छ । आयोगले सामाजिक सञ्जालमा पोष्ट भएका निर्वाचन प्रचारप्रसार

टालटुले गठबन्धन देशका लागि घातक : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टालटुल गरी दल बटुलेर बनाइएको गटबन्धन मुलुकका लागि घातक भएको बताउनुभएको छ । सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ को चुनावी सभालाई सम्बोधन

पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी

काठमाडौं । पाकिस्तानसंगको मैत्रीपूर्ण फुटबलमा नेपाल १–० गोल अन्तरले विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ भएको खेलमा नेपालले अन्तिम समयमा गरेको एक गोल नै निर्णायक भएको हो

काल भैरबको जन्माष्टमी मनाइयो

काठमाडौं । कार्तिक शुक्ल अष्टमीको दिन पारेर काल भैरबको जन्माष्टमी मनाइएको छ । बुधबार देशका विभिन्न ७२ क्षेत्रमा काल भैरबको जन्माष्टमी मनाइएको हो । आफ्नो रिसराग र अशान्त ग्रह शान्त

अर्थतन्त्र सुधारोन्मुख : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको कठोर नीतिका कारण नै अर्थतन्त्रमा सुधार आइरहेको दाबी गर्नुभएको छ । बुधबार नेपाल बैंक लिमिटेडको ८६ औं वार्षिकोत्सवका अवसरमा आयोजित

गठबन्धनको ध्यान विकास र समृद्धिमा केन्द्रित हुन्छ : अध्यक्ष दाहाल

ताप्लेजुङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनको सम्पूर्ण ध्यान विकास र समृद्धि तर्फ केन्द्रित हुने बताउनुभएको छ । बुधबार गठबन्धनद्धारा ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजित चुनावी आमसभालाई सम्बोधन

नेपालमा पहिलो पटक ‘बेस्ट एअरलाइन्स अवार्ड’ आयोजना हुँदै

काठमाडौं । नेपालमा पहिलो पटक बेष्ट एयरलाइन्स अवार्ड आयोजना हुने भएको छ । बेष्ट एयरलाइन्स अवार्ड नेपालले १३ डिसेम्बर २०२२ का दिन बेष्ट एयरलाइन्स अवार्ड नेपाल २०२२ घोषणा गर्न लागेको