Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन माथि राष्ट्र बैंकले माग्यो सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले कार्यान्वयनमा गएको एक महिनापछि चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन माथि सुझाव माग गरेको छ । राष्ट्र बैंकले कात्तिक १ गतेदेखि चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन कार्यान्वयनमा

जित्ने माहोल बनेको छ : मन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आफ्नो पहिलो एजेण्डा आर्थिक विकास भएको बताउनुभएको छ । गठबन्धनको तर्फबाट ललितपुर क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहनुभएकी मन्त्री

फिल्ममा डेब्यु गर्दै सैफ–अमृताका छोरा इब्राहिम

एजेन्सी । बलिउड अभिनेता सैफ अली खान र पूर्वपत्नी अमृता सिहंको छोरा इब्राहिम अली खान चाँडै नै फिल्ममा डेब्यु गर्दैछन् । भारतीय सञ्चार माध्यामका अनुसार निर्माता करण जोहरले इब्राहिमलाई फिल्ममा

काठमाडौं महानगले ट्राफिक व्यवस्थापनमा नगर प्रहरी खटाउन सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न नगरप्रहरी खटाउन थालेको छ । महानगरपालिकाले काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई उचित व्यवस्थापन गर्न भन्दै ट्राफिक जाम बढी हुने समयका लागि नगरप्रहरी खटाउन

मतदाताकाे अमूल्य मतले मुलुकको भाग्य र भविष्य बन्छ: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदानलाई लोकतन्त्रको उत्सवको रुपमा मनाउन आग्रह गर्नुभएकाे छ । उहाँले आज बिहिबार सामाजिक सञ्जाल फेसबुमा मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको सन्दर्भ

यूएईसँगको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना विजयी

काठमाडौं । कतार फिफा विश्वकप अघि भएकाे मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले शानदार जित हात पारेको छ । बुधबार राति सम्पन्न भएकाे खेलमा अर्जेन्टिनाले यूएईविरुद्ध ५–० को जित हात पारेको हो ।

भारतमा २ सय निलगाई र बँदेललाई गोली हानेर मारिंदै

काठमाडौं । भारतको बिहार राज्य अन्तर्गत दरभंगा विमानस्थल आसपासमा रहेका करिब २ सय निलगाई र बँदेलहरूलाई गोली हानेर मारिने भएको छ । निलगाई र बँदेलहरू बारम्बार विमानस्थलमा प्रवेश गरी आवतजावत

देशभरका विमानस्थलमा आजदेखि यान्त्रिक उडान परीक्षण गरिंदै

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानसम्बन्धी उपकरण (नेभिगेसन इक्विपमेन्ट) जडान भएका देशभरका विमानस्थलमा आज बिहिबारदेखि यान्त्रिक उडान गर्ने भएको छ । विमानस्थलमा जडान भएका उपकरणले काम गरे नगरेको परीक्षण

नेपालगञ्जमा बम विष्फोट, २ जना घाइते

काठमाडौं । नेपालगञ्जमा बम बनाउने क्रममा विष्फोट हुँदा नेकपा विप्लव समूहका दुई जना कार्यकर्ता घाइते भएका छन् । उपमहानगरपालिकाको-१० भृकुटीनगरस्थित डिल्ली क्षेत्रीको कोठामा बिहिबार बम विष्फोट भएको हो । क्षेत्री

युक्रेनी सेनाले प्रहार गरेकाे क्षेप्यास्त्र गल्तीले पोल्याण्डमा खसेको नेटोको अनुमान

काठमाडौं । नेटोका महासचिव जनरल जेन्स स्टोल्टेनबर्गले पोल्याण्डमा दुई जनाको ज्यान जाने गरी खसेको क्षेप्यास्त्र युक्रेनी वायु सेनाले गल्तीले प्रहार गरेको हुन सक्ने बताउनुभएको छ । साेही क्षेप्यास्त्रकाे बारेमा अनुसन्धान