Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


भक्तपुर–१ (१) मा कांग्रेसका श्रेष्ठ विजयी

काठमाडौं । भक्तपुर क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा गठबन्धन तर्फका उम्मेदवार नेपाली कांग्रेसका सुरेश श्रेष्ठ विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मोहनवीर श्रेष्ठलाई एक हजार २

कतार विश्वकप : आज चार खेल हुँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत आज बुधबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा बुधबार समूह ‘ई’ र समूह ‘एफ’ को दुई दुई खेलहरु हुनेछन् । दिउँसो पौने ४

फ्रान्सको विजयी सुरूवात

काठमाडौं । साविक विजेता फ्रान्सले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरूवात गरेको छ । मंगलबार राति भएको खेलमा अष्ट्रेलियामाथि ४–१ को जित निकाल्दै फ्रान्सले विजयी सुरूवात गरेको हो ।

ललितपुर–१ मा कांग्रेस नेता उदयशम्शेर विजयी

काठमाडौं । ललितपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित हुनुभएको छ । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार राणा नेकपा (एमाले) का उम्मेदवार नवराज सिलवाललाई ४ हजार

सुनसरीमा एमाले र मोरङमा कांग्रेस आशावादी

काठमाडौं । नेपाली राजनीतिका लागि महत्वपूर्ण जिल्ला मानिएका सनुसरी र मोरङमा मतगणनाको काम चलिरहको छ। मतगणना चलिरहदा अहिलेसम्मको मत परिणमले सुनसरीमा नेकपा एमाले र मोरङमा नेपाली कांग्रेसलाई आशावादी बनाएको छ।

कर्णालीका ७ जिल्लामा गठबन्धनको अग्रता

वीरेन्द्रनगर । कर्णालीमा केही जिल्ला र क्षेत्रको चुनावी नतिजा बाहेक ७ जिल्लामा मतगणना भईरहेको छ। प्रारम्भिक मत गणनामा प्राय सत्ता गठबन्धनको मत परिणाममा अग्रता देखिएको हो। हिमाली जिल्ला हुम्ला, मुगु,

पूर्व प्रधानमन्त्रीदेखि पूर्वसभामुखसम्म ‘रेड जोन’ मा

काठमाडौं । आम निर्वाचनको जारी मतगणना परिणामले पूर्वप्रधानमन्त्री, बहालवाला मन्त्री, पूर्वमन्त्री र पूर्वसभामुखलाई ‘रेडजोन’मा पुर्याएको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल जारी मतगणनाको प्रारम्भिक परिणामले ‘रेड जोन’मा देखिएका छन् । उनलाई

२२ जनाविरुद्ध किटानी जाहेरी दर्ता

काठमाडौं । बाजुरा त्रिवेणी नगरपालिका–७ मागत गएको आइतबार चेतन एडीको हत्यामा संलग्न आरोपमा प्रहरीसमक्ष किटानी जाहेरी परेको छ । ऐडी हत्या आरोपमा २२ जनाविरुद्ध किटानी जाहेरी दर्ता गरिएको बाजुराका डीएसपी

दैलेख- १ (क) मा कांग्रेसका पूर्णबहादुर खत्री निर्वाचित

दैलेख । दैलेख निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा (क) मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका पूर्णबहादुर खत्री निर्वाचित हुनुभएको छ । एमालेका धर्मराज रेग्मीलाई १ हजार ३ सय ९२ मतले

काठमाडौं- ३ मा कांग्रेसका चालिसे निर्वाचित

काठमाडौं । काठमाडौं–३ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित हुनुभएको छ । एमाले उम्मेदवार कृष्ण राईलाई हराउँदै चालिसे निर्वाचित हुनुभएको हो । चालिसेले १५ हजार १५८ मत