विराटनगर । मोरङ क्षेत्र नम्बर-२ मा एमालेका ऋषिकेस पोखरेलको अग्रता कायम रहेको छ । कांग्रेसकी उम्मेदवार सुजाता कोइरालालाई ३ सय ५ मतले पछि पार्दै अग्रता पोखरेलले अग्रता कायम राख्नुभएको छ
हेटौंडा । मकवानपुर जिल्लाको क्षेत्र नं १ मा १६ हजार ८०० मतगणना हुँदा गठबन्धनका नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले ७ हजार ५७८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी दोस्रोमा राप्रपा
ओखलढुंगा । १ प्रतिनिधि सभा र २ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा सत्तारुढ गठबन्धनले अग्रता कायमै राखेको छ । पछिल्लो तथ्यांक अनुसार प्रतिनिधि सभामा कांग्रेसका रामहरि खतिवडा एमालेका
बैतडी । प्रतिनिधि सभाका लागि १ र प्रदेश सभाका लागि २ क्षेत्र रहेको बैतडीमा पनि मतगणना जारी रहेको छ । प्रतिनिधि सभामा एमाले र प्रदेश सभामा कांग्रेसले मतान्तर बढाउँदै लगेको
रौतहट । रौतहटमा प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अग्रता कायमै राख्नुभएको छ । नेपालले २ हजार १४४ मतले अगाडि हुनुहुन्छ । उहाँले
पर्वत । पर्वतमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना जारी छ । सोमबार साँझदेखि सुरु भएको मतगणनामा अहिलेसम्म झण्डै १८ हजार मत गणना भएको छ । सुरुवातदेखि
सोलुखुम्बु । सोलुखुम्बुमा ढिलो गरी मतगणना सुरु भएको छ । भौगोलिक रुपमा ठूलो क्षेत्र भएकाले सोमबार साँझ मात्र सबै स्थानबाट मतपेटिका आएपछि मंगलबार साँझ ५ बजेबाट मात्र गणना सुरु भएको
काठमाडौं । उपाधि दाबेदार अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो खेलमै हार व्यहोरेको छ । आजको खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २–१ गोलले पराजित भएको हार व्यहोरेको हाे । लुसाइल
संखुवासभा । संखुवासभामा प्रतिनिधि सभा सदस्यको मतगणनामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । मंगलबार दिउँसोबाट सुरु भएको मतगणनामा कांग्रेसका दिपक खड्काले ३ सय ३५ र निकटतम प्रतिद्धन्दि एमालेका राजेन्द्र
सुनसरी । सुनसरी क्षेत्र नम्बर-४ को प्रतिनिधि सभा सदस्यमा सञ्चारमन्त्री तथा नेपाली कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले अग्रता लिनुभएको छ । एमालेका केन्द्रिय सदस्य जगदिश प्रसाद कुसियतलाई झिनो मत अन्तरले