Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


काठमाडौं ६ (क) हरिप्रभा खड्गी निर्वाचित

काठमाडौं । काठमाडौं क्षेत्र नं ६ को प्रदेशसभा (क) मा नेपाली कांग्रेसकी उम्मेदवार हरिप्रभा खड्गी निर्वाचित हुनुभएको छ । खड्गीले ४ हजार ३ सय ५६ मत प्राप्त गर्नुभएको छ ।

ईश्वर पोखरेलले दिए प्रदिप पौडेललाई बधाई

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रदिप पौडेललाई बधाई दिनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् पोखरेलले काठमाडौं ५ मा निर्वाचित पौडेललाई बधाई दिनुभएको छ । ‘काठमाडौ क्षेत्र नम्बर

काठमाडौं- ५ मा कांग्रेसका प्रदीप पौडेल निर्वाचित

काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेल निर्वाचित काठमाडौं । काठमाडौं ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल निर्वाचित हुनुभएको छ । पौडेलले ५ हजार बढी मतले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर

म्याग्दी २ मा गठबन्धनबाट रेशम जुग्जाली विजयी

म्याग्दी । म्याग्दीको प्रदेश सभा २ मा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका रेशम जुग्जाली (सुविन) विजयी हुनुभएको छ । जुग्जालीले उहाँका निकटतम प्रतिद्धन्दी एमालेका उम्मेदवार यामबहादुर गर्बुजालाई १०१ मतले पछि

कपिलवस्तु १ मा एमालेलाई पछ्याउँदै गठबन्धन

कपिलवस्तु । कपिलवस्तु क्षेत्र नं १ मा प्रतिनिधि सभा निर्वाचनको १७ हजार ५ सय ३२ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार बलराम अधिकारीले अग्रता कायम राख्नुभएको छ । अधिकारीले ५

रसुवामा कांग्रेसका आचार्य निर्वाचित

काठमाडौं । रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य निर्वाचित हुनुभएको छ । आचार्य नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जीन तामाङलाई पराजित गर्दै निर्वाचित हुनुभएको छ । औपचारिक रुपमा घोषणा हुन बाँकी

उदयपुर- २ मा एमालेका रायमाझी निर्वाचित

काठमाडौं । उदयपुर–२ मा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित हुनुभएको छ । रायमाझीले एकीकृत समाजवादीकाका उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गर्नुभएको छ ।

अर्घाखाँचीमा रायमाझीको अगता कायम

अर्घाखाँची । अर्घाखाँचीमा प्रतिनिधि सभा निर्वाचनको २८ हजार ७ सय ६७ गणना हुँदा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले सुरुदेखि अग्रहता कायम राख्नुभएको छ । नेकपा एमालेका सचिव समेत रहका रायमाझीको

चितवन-२ मा रवि लामिछानेको अग्रता कायमै

काठमाडौं । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अग्रता कायम छ । पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ६ हजार ७६ मत प्राप्त गर्नुभएको छ । एमालेका कृष्णभक्त पोखरेलले ४

टी-ट्वान्टी विश्वकपको नयाँ ढाँचा सार्वजनिक

काठमाडौं । सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने टी-ट्वान्टी विश्वकपको नयाँ ढाँचा सार्वजनिक भएको छ । आगामी संस्करणको विश्वकप यसअघिका दुई संस्करणभन्दा फरक ढाँचामा खेलाइने