काठमाडौं- ५ मा कांग्रेसका प्रदीप पौडेल निर्वाचित « Imagekhabar – Online News Portal of Nepal
१६ मंसिर २०७९, शुक्रबार | Fri Dec 2 2022


काठमाडौं- ५ मा कांग्रेसका प्रदीप पौडेल निर्वाचित


286
Shares

काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेल निर्वाचित

काठमाडौं । काठमाडौं ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल निर्वाचित हुनुभएको छ ।

पौडेलले ५ हजार बढी मतले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्नुभएको छ ।

पौडेलले १५ हजार २३७ मत प्राप्त गर्नुभएको छ । पोखरेलले १० हजार १७२ मत प्राप्त गर्नुभएको छ ।

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा पोखरेल यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो