Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


बाँकेमा सडक दुर्घटनामा दुईको मृत्यु

नेपालगञ्ज, असार ९ । बाँकेको राप्तीसोनारी गाउँपालिका सिक्टाको जङ्गलस्थित पूर्वपश्चिम राजमार्ग सडकखण्डमा मंगलबार भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा कारमा सवार नवलपरासी, कावासोती नगरपालिका—८ बस्ने २२ वर्षीय

पहिरोले अवरुद्ध बनेको पृथ्वी राजमार्ग सात घण्टापछि खुल्यो

तनहुँ, असार ९ । पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्ग सात घण्टा पछि सुचारु भएको छ । सोमबार परेको अविरल वर्षाका कारण तनहुँको आँबुखैरेनी गाउँपालिका स्थित ऐना पहरामा पहिरो खस्दा मंगलबार

जनकपुरमा जसपाको विरोध प्रदर्शन

जनकपुर, असार ९ । नागरिकता विधेयकको विरोधमा जनता समाजवादी पार्टीका नेता कार्यकर्ताले जनकपुरमा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले नागरिकता सम्बन्धी ऐन २०६३ लाई नै कायम गर्नुपर्ने माग गरेका छन्

गोरुसिंगे-सन्धिखर्क सडकखण्ड सुचारु

अर्घाखाँची, असार ९ । अविरल वर्षाका कारण पहिरो जाँदा बिगत पाँचदिन देखि अवरुद्ध भएको गोरुसिंगे सन्धिखर्क सडकखण्ड अपरान्हदेखि सञ्चालनमा आएको छ । गत शुक्रबार रातीदेखि निरन्तर वर्षाले सन्धिखर्क नगरपालिकाको खाँचिखोलाको

प्रदेश १ मा कोरोना नियन्त्रणमा २५ करोड ८३ लाख खर्च

बिराटनगर, असार ९ । प्रदेश १ सरकारले कोरोना नियन्त्रणको लागि २५ करोड ८३ लाख खर्च गरेको दावी गरेको छ । प्रदेशसभाको मंगलबारको बैठकमा सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानुनमन्त्री

प्रदेश २ मा थपिए एकैदिन ६८ जना संक्रमित

जनकपुर, असार ९ । प्रदेश २ मा मंगलबार ६८ जना कोरोना संक्रमित थपिएका छन । योसंगै संक्रमितको संख्या ३ हजार ९७ पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मंगलबार धनुषामा

एमसीसी बिरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं, असार ९ । अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा माइतीघरमा मंगलबार पनि प्रदर्शन भएको छ । दुई समूहले छुट्टाछुट्टै समूहले गरेको प्रदर्शनमा राष्ट्रिय जनमोर्चा, नेकपा क्रान्तिकारी माओवादी सहितका ११

दशरथचन्द नगरपालिका बुधबारदेखि ‘सिल’

बैतडी, असार ९ । बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिका क्षेत्र बुधबारदेखि सिल गरिने भएको छ । नगरपालिकामा कोरोना संक्रमित बढ्दै जान थालेपछि नगरपालिकालाई सिल गर्न लागिएको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र सिंह

रौतहटमा आईसोलेशन कक्ष सञ्चालनमा

रौतहट, असार ९ । रौतहटको चन्द्रपुर–२ को अत्याधुनिक सुविधासम्पन्न आईसोलन कक्ष मंगलबारदेखि संचालनमा आएको छ । रौतहटको चन्द्रपुर, बृन्दाबन, गडिमाई, गुजरा नगरपालिकाका ३२ जना कोरोना संक्रमितलाई उक्त आईसोलेशन कक्षमा राखिएको

करेन्ट लागेर दुईजनाको मृत्यु

नवलपुर, असार ९ । नवलपुरमा करेन्ट लागेर मंगलबार दुईजनाको मृत्यु भएको छ । जिल्लाको विनय त्रिवेणी गाउँपालिकास्थित खोरोण्डे खोलामा टिपर धुने क्रममा बिजुलीको तारमा छोइएर करेन्ट लाग्दा टिपर चालक स्याङ्जाका