करेन्ट लागेर दुईजनाको मृत्यु • Image Khabar Image Khabar


करेन्ट लागेर दुईजनाको मृत्यु


Imagekhabar
९ असार २०७७, मंगलवार १७:५६

करेन्ट लागेर दुईजनाको मृत्यु

नवलपुर, असार ९ । नवलपुरमा करेन्ट लागेर मंगलबार दुईजनाको मृत्यु भएको छ ।

जिल्लाको विनय त्रिवेणी गाउँपालिकास्थित खोरोण्डे खोलामा टिपर धुने क्रममा बिजुलीको तारमा छोइएर करेन्ट लाग्दा टिपर चालक स्याङ्जाका भरत थापा र सहचालक आशिष बिकको घटना स्थलमै मृत्यु हो ।

प्रतिक्रिया दिनुहोस्