२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


करेन्ट लागेर दुईजनाको मृत्यु


0
Shares

नवलपुर, असार ९ । नवलपुरमा करेन्ट लागेर मंगलबार दुईजनाको मृत्यु भएको छ ।

जिल्लाको विनय त्रिवेणी गाउँपालिकास्थित खोरोण्डे खोलामा टिपर धुने क्रममा बिजुलीको तारमा छोइएर करेन्ट लाग्दा टिपर चालक स्याङ्जाका भरत थापा र सहचालक आशिष बिकको घटना स्थलमै मृत्यु हो ।