Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


बलात्कारको आरोपमा सिवाकोटी पक्राउ

काठमाडौं, असार १५ । बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौंको बानियाँटार बस्ने अर्जुन सिवाकोटीलाई पक्राउ गरेको छ । सिवाकोटीले छिमेकी दुईजना बालकामाथि यौन शोषण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो

भक्तपुरमा एकजना पुरुषको शव फेला

काठमाडौं, असार १५ । भक्तपुरको ग हिटी टोलमा रहेको पाटीमा एक जनाको शव फेला परेको छ । हत्या गरेर छोपी राखेको अवस्थामा प्रहरीले करिब ४५ वर्षका पुरुषको शव फेला पारेको

प्युठानमा थप १६ जना कोरोनामुक्त

प्युठान, असार १५ । प्यूठानमा सोमबार थप १६ जनाले कोरोना संक्रमण जितेर घर फर्किएका छन् । नौबहिनी गाउँपालिका ६ बहानेको क्वारेन्टिनमा बसेका उनीहरुले कोरोना जितेर घर फर्किएका हुन् । उनीहरुको

साँस्कृतिक सम्पदाको संरक्षणले नै मुलुक धनी हुन्छ : रक्षामन्त्री

काठमाडौं, असार १५ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलले पुर्खाहरुले जोगाएका साँस्कृतिक सम्पदाहरुको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ । वि.स. २०७२ को भूकम्पले क्षतिग्रस्त बनेको काठमाडौंको भाटभटेनीको सतल पुर्ननिर्माणका सोमबार

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी, असार १५ । पहिरोका कारण महाकाली राजमार्ग सोमबार बिहानदेखि अवरुद्ध भएको छ । गोकुलेश्वर–दार्चुला सडकखण्डको पनेबाँजमा पहिरोले राजमार्ग अवरुद्ध भएको हो । सडक माथिबाट खसेको पहिरोले करिव ५० मिटर

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड पुग्यो

मेरिल्यान्ड, असार १४ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या विश्वभर एक करोड पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा विश्वभर कोरोनाभाइरसको संक्रमणबाट ४

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं, असार १४ । महाधिवेसन कार्यतालिका हेरफेरको विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी मुख्यालय सानेपामा आइतबार सम्पन्न पदाधीकारी बैठकले मंगलबार दिउँसो

विदेशमा अलपत्र परेका ११ हजार बढी नेपालीको उद्धार

काठमाडौं, असार १४ । कोरोना भाइरसको संक्रमणका कारण विदेशमा मृत्यु हुनेको संख्या यो साता शून्यमा झरेको छ । अघिल्लो सातासम्म १३ देशमा १ सय ३० जना नेपालीको कोरोनाका कारणले ज्यान

सलहको जोखिम बढ्यो : कृषि मन्त्रालय

काठमाडौं, असार १४ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपालमा हालसम्म भित्रिएका सलहले कुनै ठुलो क्षति नगरे पनि ठूलो झुण्डमा सलह आउने जोखिम भने बढेको जनाएको छ । नेपाल भित्रिएका

कोरोना अस्पतालमध्य ७ वटामा मात्र आकस्मिक सेवा

काठमाडौं, असार १४ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना भाइरसको उपचारमा तोकिएका अस्पताल मध्ये ७ वटा अस्पतालले मात्र कोभिड विरामीका लागि आकस्मिक सेवा तोकेको जनाएको छ । सरकारले कोरोना भाइरसको