Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


कानूनी रुपमा मात्र विभाजन हुन बाँकी एमाले, दुबै पक्ष फुटको आौपचारिकता कुर्दै

खिलनाथ ताजपुरीया काठमाडौं, असार ८ । अन्ततः नेपाल कम्युनिष्ट पार्टी एमाले विभाजनको संघारमा पुगेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली महाधिवेशन आयोजक कमिटीकै निरन्तरता चाहने र वरिष्ठ नेता माधवकुमार

नेपालमा खोपको परीक्षण गर्ने बाटो खुल्यो

काठमाडौं, असार ८ । नेपालमा कोरोना विरुद्धको खोपको परिक्षण गर्ने बाटो खुलेको छ । नेपाल सरकार मन्त्रिपरिषदको सोमबार बसेको बैठकले विदेशमा उत्पादन/अध्ययन/परीक्षण भइरहेको खोपलाई नेपालमा पनि परिक्षण गर्न सक्ने सैद्धान्तिक

अत्यावश्यक कामका लागि जिल्लाको अनुमति लिएर मात्र काठमाडौं उपत्यकामा प्रवेश पाइने

काठमाडौं, असार ८ । निषेधाज्ञा अवधिभर अत्यावश्यक कामका लागि जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर मात्र काठमाडौं उपत्यका प्रवेश गर्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार सूचना जारी

आन्तरिक उडान खुला गर्ने सरकारको निर्णय

काठमाडौं, असार ८ । सरकारले ५० प्रतिशत क्षमतामा आन्तरिक उडान खुला गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण बढेसँगै जारी गरिएको निषेधाज्ञापछि बन्द आन्तरिक उडान खुला गर्ने निर्णय गरिएको हो

सर्वोच्चको आदेशले राजनीतिलाई थप जटिल बनाउने जसपाको ठहर

काठमाडौं, असार ८ । जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले पनि मन्त्रिमण्डल विस्तारलाई अवैधानिक भन्ने सर्वोच्च अदालतको आदेशले राजनीतिक अवस्थालाई थप जटिल र विकृत बनाउने प्रतिक्रिया दिएका

‘मुलुक गम्भीर संकटतर्फ धकेलिएको छ संयुक्त रुपमा पाइला चाल्नैपर्ने अवस्था आयो’

काठमाडौं, असार ८ । विपक्षी गठबन्धनका पाँच राजनीतिक दलले मुलुक गम्भीर संकटतर्फ धकेलिएको बताएका छन् । मंगलबार साँझ गठबन्धनमा रहेका पाँच राजनीतिक दलका शीर्ष नेताले संयुक्त विज्ञप्ती जारी गरी प्रधानमन्त्री

सर्वोच्चको आदेशले राजनीतिलाई झन् जटिल बनाउछ : प्रदीप ज्ञवाली

काठमाडौं, असार ८ । सत्तारुढ दल नेकपा एमालेले मन्त्रिपरिषद् विस्तारविरुद्ध अदालतले जारी गरेको अन्तरिम आदेशको फैसलालाई अप्रत्यासित भनेको छ । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् विस्तार सम्बन्धमा सर्वोच्च अदालतबाट अन्तरिम

खुकुलो निषेधाज्ञाले संक्रमण पुनः फैलिने त होइन ?

प्रज्ञा तिमल्सीनाकाठमाडौं, असार ८ । कोरोना संक्रमितको संख्यामा कमी आएको भन्दै सरकारले मंगलबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाएको छ । दिनहँु ५ सय संक्रमित भेटिइरहँदा पनि निषेधाज्ञा खुकुलो बनाएको सरकारको

ललितपुरमा भोलिदेखि ७७ वर्ष माथिका नागरिकलाई कोभिशिल्डको दोस्रो डोज खोप दिने

काठमाडौं, असार ८ । ललितपुर महानगरपालिकाले बुधबार (भोलि)देखि ७७ वर्ष माथिका नागरिकलाई कोरोना भाइरस विरुद्धको कोभिशिल्डको दोस्रो डोज खोप दिने भएको छ । महानगरीय खोप समन्वय समितिको सोमबार बसेको बैठकले

कर्णाली प्रदेशसभाको बैठक पुनः स्थगित

काठमाडौं, असार ८ । कर्णाली प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ । मंगबार बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो । असार १ गते सरकारले बजेट सार्वजनिक गरेपछि बसेका