काठमाडौं, असार १० । तत्कालिन पाटन राज्यका राजा श्रीनिवास मल्लको ३ सय ५४ वर्ष पुरानो स्वर्ण सिंहासनको बिहीबार ललितपुरमा प्रदर्शन गरिएको छ । कृष्णमन्दिरको प्रांगणमा शेषनागसहितको सिंहासन प्रदर्शन गरिएको हो
काठमाडौं, असार १० । बहुमत सदस्यले नगरसभा बैठक बहिस्कार गरेपछि ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको बजेट रोकिएको छ । बहुमत सदस्य अनुपस्थित भएका कारण नगरसभा बैठकमा बजेछ
काठमाडौं, असार १० । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आगामी असार १७ गते बिहीबार दिउँसो ४ बजे बस्ने गरी बैठक आह्वान गर्नुभएको हो ।
वीरगञ्ज, असार १० । वीरगन्ज महानगरपालिकाले अगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३ अर्ब ५५ करोड ३९ लाख ३७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । स्वास्थ्य र भौतिक पूर्वाधार
विराटनगर, असार १० । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आगामी वर्ष चालुतर्फ ४६
काठमाडौं, असार १० । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २३२ जनाको
काठमाडौं, असार १० । नेप्से परिसुचक घट्नेक्रम जारी छ । सेयर बजारमा कारोबार रकम पनि निरन्तररुपमा घटिरहेको छ । बिहीबार सेयर बजार परिसुचक नेप्से १६.९६ अंकले घट्दै २८ सय ४३
रौतहट, असार १० । मौलापुर नगरपालिकाको नगरसभामा झडप भएको छ । नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका पूर्वमन्त्री प्रभु साहलाई प्रमुख अतिथि बनाएपछि नगरसभामा झडप भएको हो । नगरसभामा साह
काठमाडौं, असार १० । नेपाली बजारमा सुनको मूल्य २ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा २ सय रुपैयाँले घटेको हो
काठमाडौं, असार ९ । एडिएले आउटरिच नेपालसँग साझेदारी गर्दै नेपालमा अन्तर्राष्ट्रिय र स्थानीय दुवै ब्राण्डहरु लक्षित डाटा ड्रिभन मार्केटिङ प्रवद्र्धन अभ्यासको थालनी गर्ने भएको छ । दक्षिण र दक्षिण पूर्वी