काठमाडौं, असार ११ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लिलानाथ श्रेष्ठले संघीय निजामति ऐनलाई अध्यादेशमार्फत ल्याउनुपर्ने बताउनुभएको छ । शुक्रबार मन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले देशको राजनीतिक अस्थिरताका कारणले
एजेन्सी । चीनले तिब्बतमा पहिलोपटक शुक्रबारबाट बुलेट ट्रेन सुरु गरेको छ । यो ट्रेन तिब्बतको राजधानी ल्हासा र चेंग्दुबीच सुरु भएको हो । भारतको अरुणांचल प्रदेशको सिमा नजिकै रहेको यसको
एजेन्सी । चीनको एक मार्सल आर्ट बिद्यालयमा आगलागी हुँदा १८ जना बिद्यार्थीहरुको मृत्यु भएको छ । चीनको हेनान प्रान्तमा रहेको बिद्यालयमा भएको घटनामा मारिनेमा अधिकांश ७ देखि १६ बर्ष उमेर
११ असार, काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १७ गतेबाट हुने राष्ट्रियसभा बैठकका लागि आवश्यक तयारी गर्न निर्देशन दिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही असार १७ गतेका लागि राष्ट्रिय
एजेन्सी । अष्ट्रेलियामा कोरोनाको तेश्रो लहरले दिनानुदिन मृृत्युदर बढ्न थालेपछी पुनः लकडाउन गरिएको छ । बेलायत, रुस, स्पेन लगायत अष्ट्रेलियामा पनि नयाँ भेरिएन्टको कोरोना संक्रमण दु्रतगतिमा फैलिएपछी सिड्नी लगायत अन्य
बर्दिया, असार ११ । बर्दियाको गेरुवा गाँउपालिकाका विभिन्न बस्तीमा पसेर घरपालुवा जनावर खान पल्केको बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएकाे छ । गेरुवा– ४ शान्तिपुर ढुकुनियाको पाताल चुली सामुदायिक
बर्दिया, असार ११ । नेपाली कांग्रेस बर्दिया पार्टी कार्यालयमा दुई महिनाअघि लगाइएको ताला शुक्रबार खोलिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय दीपक गिरी, सुरेन्द्र पाण्डे र नेपाली काँग्रेस बर्दियाका सभापति
काठमाडौं, असार ११ । कोरोना (कोभिड–१९) विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुलाई यही असार २२ गतेबाट दोस्रो डोज लगाइने भएको छ । जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि
पाल्पा, असार १० । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु ६७ प ५९११ नम्वरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
एजेन्सी । बेलायतमा कोरोना संक्रमण दर निरन्तर उकालो लाग्दै गएको छ । बेलायतमा पछिल्लो २४ घन्टामा १६ हजार १३५ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या गत फेबु्रअरी ६