Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


बर्दियामा निषेधाज्ञा एक साता थपियो

बर्दिया, असार ८ । बर्दियामा जारी निषेधाज्ञा एक हप्ताका लागि थप गरिएको छ । जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको बैठकले असार १४ गतेसम्मका लागि निषेधाज्ञा बढाएको हो । यस अवधिमा

पछिल्लो २४ घण्टामा ४५२२ संक्रमित, ४९५४ संक्रमणमुक्त, ४१ जनाको मृत्यु

काठमाडौं, असार ८ । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५२२ जनामा संक्रमण देखिएको

२० मन्त्रीलाई पदमुक्त गर्न सर्वोच्चको अन्तरिम आदेश (आदेशसहित)

काठमाडौं, असार ८ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद् विस्तारका क्रममा थपिएका मन्त्रीहरुलाई काम गर्न नदिन अन्तरिम आदेश दिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा

लुम्बिनी प्रदेशमा जसपा ठाकुर पक्षले सोध्यो यादव पक्ष सांसदलाई स्पष्टीकरण

काठमाडौं, असार ८ । जनता समाजवादी पार्टी (जसपा) नेपाल महन्थ ठाकुर पक्षले लुम्बिनी प्रदेशमा उपेन्द्र यादव पक्षीय दुई प्रदेश सांसदलाई स्पष्टीकरण सोधेको छ । अध्यक्ष ठाकुरको तर्फबाट कार्यकारिणी सदस्य केशव

ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो डोज खोप दिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, असार ८ । सर्वोच्च अदालतले कोरोनाको पहिलो खोप लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप दिन अन्तरिम आदेश जारी जरेको छ । सर्वोच्च अदालतले कोभिशिल्डको पहिलो डोज खोप लगाएका ६५

नेप्से उच्च अंकले बढ्दा सेयर बजारमा हरियाली

काठमाडौं, असार ८ । धितोपत्र बोर्डको विज्ञप्तिपछि लगातार ओरालो लाग्दै आएको सेयरबजारमा मंगलबार उच्च अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक ७९.४३ अंकले बढेर २९१३.८४ विन्दुमा उक्लिएको छ । आइतबार

‘क्लबहाउस’मा प्रहरीको फोटो दुरुपयोग गर्ने एक जना पक्राउ

काठमाडौं, असार ८ । सामाजिक सञ्जाल ‘क्लबहाउस’ मा प्रहरीको फोटो दुरुपयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुर, चाँगुनारायण नगरपालिका खरीबोटका २० वर्षीय इसान लामिछानेलाई प्रहरीले

मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई काठमाडौं महानगरले गर्‍यो आर्थिक सहयोग

काठमाडौं, असार ८ । काठमाडौं महानगरपालिकाले बाढीको विपत्तिमा परेका सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई आर्थिक सहयोग गरेको छ । काठमाडौं महानगरपालिकाले बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई २ करोड रुपैयाँ

भ्याकेटमा जाने निर्णयले पार्टी एकता भंग गर्ने नियत स्पष्ट : माधव नेपाल

काठमाडौं, असार ७ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रूपमा हेरिएको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत

कपिलवस्तुमा निषेधाज्ञा एक साता थप

कपिलवस्तु, असार ७ । कपिलवस्तुमा जारी निषेधाज्ञा एक साता थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको बैठकले असार