Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


थप २२९७ संक्रमित, ४६ जनाको मृत्यु

काठमाडौं, असार ७ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ९०४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८४ तथा एन्टिजेन

युरोकपमा आज चार खेल, युक्रेन र अष्ट्रियाबीच कडा टक्कर

काठमाडौ । युरोकप फुटबलमा सोमबार (आज) चार खेल हुँदैछन् । समुह ‘बि’ र ‘सि’ का अन्तिम चरणका खेलहरु राति हुन लागेका हुन् । राति पौने १० बजे हुने समुह ‘सी’

म्यानमारमा १ लाख ७५ हजार विस्थापित : राष्ट्रसंघ

एजेन्सी । संयुक्त राष्ट्रसंघले म्यानमारमा सेनाले सत्ता हत्याए यताको ५ महिनाको अवधिमा १ लाख ७५ हजार मानिसले थातथलो छाडेको जनाएको छ । म्यानमारका लागि राष्ट्रसंघीय महासचिवका विशेष प्रतिनिधि क्रिश्टिन स्क्रानर

सुनको मूल्य वृद्धि

काठमाडौं, असार ७ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९० हजार ४ सय रूपैयाँ कायम

युरोकपमा इटाली र वेल्स तथा स्वीट्जरल्याण्ड र टर्की भिड्दै

काठमाडौं । युरोकप फुटबलमा आइतबारबाट समूहका तेस्रो तथा अन्तिम चरणका खेलहरु हुँदैछन् । राति पौने १० बजे समुह ‘ए’ का अन्तिम चरणका दुई खेल हुनेछन् । इटालीको रोममा हुने खेलमा

चारूमती विहारलाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौं, असार ६ । चारूमती बुद्ध विहार चाबहिललाई कोरोनाविरुद्ध लड्नका लागि ताइवानको चु जी फाउन्डेसनले स्वास्थ्य सामग्री सहयोग गरेको छ । फाउन्डेसनका प्रतिनिधिले विहारका प्रमुख एवं चारूमती बुद्धिस्ट मिशन नेपालका

विश्व टेष्ट च्याम्पियनशीप क्रिकेटको फाइनलमा भारत सस्तैमा समेटियो, न्यूजिल्याण्ड संयमित ब्याटिङ्ग गर्दै

काठमाडौं, असार ६ । विश्व टेष्ट च्याम्पियनशीप क्रिकेटको फाइनलमा भारत पहिलो इनिङ्समा सस्तैमा समेटिएको छ । न्यूजिल्याण्डको साउथह्याम्पटनमा जारी वर्षाले प्रभावित खेलको तेस्रो दिनमा घरेलु टिमविरुद्ध भारत दुई सय १७

चीनमा एक अर्ब बढीलाई कोरोनाको खोप, ३ देखि १७ वर्षकालाई पनि खोप दिने योजना

एजेन्सी । चीनले देशभर कोरोना (कोभिड–१९) विरुद्धको एक अर्बभन्दा बढी डोज खोप लगाएको छ । राष्ट्रिय स्वास्थ्य आयोगले आधुनिक चीनको इतिहासमा यो सबैभन्दा ठूलो खोप अभियान रहेको जनाएको छ ।

ठाकुर र यादव आ-आफ्ना यात्रामा, जसपा एक हुने सम्भावना लगभग समाप्त

खिलनाथ ताजपुरीयाकाठमाडौं, असार ६ । जनता समाजवादी पार्टीका दुई समूह आ–आफ्नो बाटो लाग्ने अवस्थामा पुगेका छन् । अध्यक्ष महन्थ ठाकुर समूह सरकारमा सहभागी भएपछि एक अर्का विरुद्ध लाञ्छना लगाउँदै आएका

महाधिवेशन कार्यतालिका पारित भएसँगै कांग्रेसभित्र नेतृत्वका लागि दौडधुप, पुन:सभापति हुने दाउमा देउवा

अक्कल कुँवरकाठमाडौं, असार ६ । शुक्रबार सम्पन्न केन्द्रीय समितिबाट आसन्न १४ औं महाधिवेशनको कार्यतालिका पारित गरेसँगै नेपाली कांग्रेसभित्र नेतृत्वका लागि दौडधुप सुरु भएको छ । कार्यतालिका पारितसंगै दौडधुपको सुरुवात सभापति