Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


‘नेपालमा कोरोनाको डेल्टा भेरियन्ट फैलिएको छ’

काठमाडौं, असार ६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हाल कोरोना संक्रमणको दोस्रो लहरमा डेल्टा भेटियन्ट फैलिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बैशाख २६ देखि जेठ २०

राष्ट्रिय निकुञ्जभित्र ठूला आयोजना निर्माण गर्ने नीति कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं, असार ६ । राष्ट्रिय निकुञ्जभित्र ठूला जलविद्युत आयोजना निर्माण गर्न दिने सरकारको नीतिलाई सर्वोच्च अदालतले रोकिदिएको छ । गत जेठ १३ गते सरकारले संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधारहरू निर्माण एवं

चार सरकारी अस्पतालमा एसिड पीडितको नि:शुल्क उपचार

काठमाडौं, असार ६ । सरकारले एसिड आक्रमणमा परेका पीडितहरुको उपचार निःशुल्क गर्ने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार सरकारी अस्पताललाई तोकेको हो । मन्त्रालयले ‘एसिड आक्रमणमा

लुम्बिनी प्रदेशका चार मन्त्रीलाई जसपाले सोध्यो स्पष्टीकरण

काठमाडौं, असार ६ । लुम्बिनी प्रदेश सरकारमा सहभागी चारजना मन्त्रीलाई जनता समाजवादी पार्टीले पुनः स्पष्टीकरण सोधेको छ । पार्टीको ह्विप उल्लंघन गर्दै सरकारको नीति तथा कार्यक्रमका पक्षमा मतदान गरेको भन्दै

पत्रकारलाई खोप लगाउने व्यवस्था गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, असार ६ । सर्वोच्च अदालतले समाचार संकलन गर्ने पत्रकारहरूलाई प्राथमिकता दिएर कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था मिलाउन आइतबार सरकारका नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका

उपत्यकामा निषेधाज्ञा एक साता थपियो, निजी सवारी साधनमा जोर बिजोर प्रणाली, बार अनुसार पसल खुल्ने

काठमाडौं, असार ६ । काठमाडौं उपत्यकामा गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा एक साता थपिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले निषेधाज्ञा एक

स्याङ्जामा असार १५ गतेसम्मका लागि निषेधाज्ञा थपियो

स्याङ्जा, असार ६ । स्याङ्जामा असार १५ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । असार ७ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञालाई बढाएर असार १५ गतेसम्म पुर्याएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले

४० हजार घुससहित वन कार्यालयका कर्मचारी पक्राउ

धादिङ, असार ६ । धादिङका सहायक वन अधिकृत ४० हजार घुस सहित पक्राउ परेका छन् । निलकण्ठ गाउँपालिकाको सव डिभिजन वन कार्यालय धादिङका प्रमुख कृष्णप्रसाद पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

काठमाडौं, असार ६ । सुदूरपश्चिम प्रदेशसभाको आइतबारको बैठक स्थगित भएको छ । प्रदेश सरकारले बजेट एवम् योजना तर्जुमाको ‘रातो किताब’ वितरणमा ढिलाइ गर्दा प्रदेशसभाको बैठक स्थगित भएको हो । दिउँसो

पछिल्लो २४ घण्टामा २४४२ संक्रमित, ५१ जनाको मृत्यु

काठमाडौं, असार ६ । कोरोना भाइरसको महामारीबाट नेपालमा थप ५१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार आइतबार ५१ जनाको मृत्यु भएको हो