Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


आयरल्याण्ड र डेनमार्कबाट नेपाललाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौं, असार ४ । युरोपेली मुलुक आयरल्याण्ड र डेनमार्कले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । युरोपेली युनियन मार्फत दिइएको सामग्रीहरु नेपालस्थित इयुकी राजदुत नोना डेप्रेजले त्रिभुवन विमानस्थलमा स्वास्थ्य तथा

अनेरास्ववियूले बाढी पीडितलाई हेलम्बुमै पुगेर राहत बाड्यो

काठमाडौं, असार ४ । नेकपा एमाले निकट विद्यार्थी संगठन (अनेरास्ववियू)ले सिन्धुपाल्चोकका बाढी पहिरो प्रभावित हेलम्बुमै पुगेर राहत सामग्री वितरण गरेको छ । अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा गएको राहत वितरण

नयाँ राष्ट्रपति चयनका लागि इरानमा मतदान

एजेन्सी । नयाँ राष्ट्रपति चयनका लागि इरानमा मतदान भएको छ । इरानको राष्ट्रपतिमा यस पटक चार जनाले उम्मेदवारी दिएका छन् । इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको समर्थनप्राप्त कट्टरपन्थी उम्मेदवार

गृहमन्त्री र सुरक्षा निकायका प्रमुख राष्ट्रपतिलाई भेट्न शितलनिवास

काठमाडौं, असार ४ । गृहमन्त्री खगराज अधिकारीसहित तीनवटै सुरक्षा निकायका प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । राष्ट्रपतिले बोलाएपछि गृहमन्त्री अधिकारी, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र

कांग्रेस केन्द्रीय समितिबाट महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदन, साउन १२ देखि भदौ २ गतेभित्र गाउँदेखि प्रदेशको अधिवेशन सक्ने

काठमाडौं, असार ४ । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदन गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले आगामी भदौ १६ देखि १९ गतेसम्म

नेपालमा कोरोना संक्रमणको दोस्रो लहर कहिलेसम्म रहन्छ ? (अन्तर्वार्ता)

काठमाडौं, असार ४ । नेपालमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको झण्डै तीन महिना भईसकेको छ । दोस्रो लहरमा पहिलो लहरको तुलनामा संक्रमितको संख्या र मृत्युदर समेत उच्च रहेको छ

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, असार ४ । चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश जारी

काठमाडौं महानगरको नगरसभा बैठक दुई दिनका लागि स्थगित

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक बर्ष २०७८/२०७९को नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्मका लागि स्थगन भएको छ । उपमेयरसहित कांग्रेस निकटका जनप्रतिनिधिले नीति–तथा कार्यक्रमबारे केही अध्ययन गर्न दुई दिनको

सिन्धुपाल्चोक बाढी पीडितलाई नेविसंघ नेता शेर्पाको सहयोग

काठमाडौं, असार ४ । हण्ड्रेड ग्रुपले सिन्धुपाल्चोक जिल्लाका बाढी पीडितहरूलाई सोलार सहयोग गरेको छ । शुक्रबार नेपाल विद्यार्थी संघका नेता तथा समाजसेवी दुजाङ शेर्पाको नेतृत्वमा गएको ग्रुपले बाढीग्रस्त क्षेत्रमा पुगेर

पछिल्लो २४ घण्टामा २७६८ संक्रमित, ४०२० संक्रमणमुक्त, ४४ जनाको मृत्यु

काठमाडौं, असार ४ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ३७