काठमाडौं, असार ३ । धेरैलाई थाहा छैन होला काठमाडौं उपत्यका भित्र फलफुलको ठुलो बागवानी छ भनेर । काठमाडौंको दक्षिण पश्चिममा किर्तिपुर नगरपालिकामा रहेको समशितोष्ण बागवानी केन्द्र नजिकै भएर पनि ओझेलमा
काठमाडौं, असार ३ । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनको कार्यतालिकामा सामान्य संशोधन हुने भएको छ । बिहीबारबाट शुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा तालिका संशोधनको प्रस्ताव लगिएको छ । सहमहामन्त्री प्रकाशशरण
काठमाडौं, असार ३ । पार्टीको आधिकारिकताको माग गर्दै जनता समाजवादी पार्टी पुनः निर्वाचन आयोग जाने भएको छ । पार्टीको बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको आधिकारिकताको माग गर्दै निर्वाचन
काठमाडौं, असार ३ । प्रतिनिधिसभा विघटन सम्बन्धि मुद्दामा राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको प्रधानमन्त्रीले संसदमा विश्वासको मत पाउने/नपाउने यकीन गर्ने अधिकार राष्ट्रपतिलाई भएको दाबी गरेको छ
रुपन्देही, असार ३ । रुपन्देहीको भैरहवास्थित प्रतिमान-नीमा स्मृति प्रतिष्ठानले लुम्बिनी प्रदेशका १३ वटा सरकारी अस्पताललाई साढे दुई करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । अमेरिकास्थित प्रोजेक्ट होपको सहयोगमा
प्यूठान, असार ३ । प्यूठानको ऐरावती र अर्घाखाँची चेउखाला जोड्ने निर्माणाधीन पक्की पुल भत्किएको छ । केही दिनदेखि लगातार परेको वर्षाका कारण झिमरुक नदिमा बाढी आउँदा पुल भत्किएको हो ।
काठमाडौं, असार ३ । काठमाडौं महानगरपालिकाले विशिष्टीकृत सेवा सहितको सुविधासम्पन्न एक सय शैय्याको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ निर्माण गर्ने तयारी गरेको छ । बिहीबार आगामी आर्थिक वर्ष २०७८/७९को नीति तथा
बागलुङ, असार ३ । अविरल वर्षाका कारण बागलुङ बजारमा खानेपानीको पाइपमा बाढी पहिरोले क्षति पु¥याएको छ । रेशखोला मुहान, भुदीखोला मुहान र रिठ्ठेखोला मुहानबाट ल्याइएको पानीको पाइपमा विभिन्न स्थानमा क्षति
पाल्पा, असार ३ । अविरल वर्षासँगै खसेको पहिरोले अवरुद्ध भएको पाल्पा–बुटवल सडकखण्ड तीन दिनपछि खुलेको छ । गएको मंगलबारदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुलनजिकै सडकमा पहिरो
काठमाडौं, असार ३ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा १२ हजार ४८४ नमूना परीक्षणमध्ये २६ सय