Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


थपिए २ हजार ३९८ संक्रमित, १२ जनाको मृत्यु

काठमाडौं, असार २९ । नेपालमा थप २ हजार ३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको एन्टिजेन तथा पीसीआर परीक्षणमा थप २ हजार ३९८ जनामा

अनावश्यक खोप नलगाउन विश्व स्वास्थ्य संगठनको आग्रह

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस अह्रानोम गेब्रियसस्ले खोप पाइसकेका देशका नागरिकहरूलाई बुस्टरका नाममा अनावश्यक खोप नलगाउन आग्रह गर्नुभएको छ । प्रमुख गेब्रियससले कम आय भएका

शेयर बजारमा दोहारो अंकको सुधार, अधिकांश समूहमा हरियाली

काठमाडौं, असार २९ । शेयर बजारले नयाँ प्रधानमन्त्रीलाई स्वागत गरेको छ । सोमबार ओरालो लागेको शेयर बजार मंगलबार दोहोरो अंकले सुधारियो । उतार चढावबीच बजार परिसूचक नेप्से १६ अंकले उकालो

बागलुङमा चितुवाको आक्रमणबाट एकजना घाइते

बागलुङ, असार २९ । बागलुङको गलकोटमा चितुवाको आक्रमणबाट एकजना युवा घाइते भएका छन् । बागलुङ गलकोट नगरपालिका वडा न. ८ काँडेबासका ३७ वर्षीय रवीन दर्लामी चितुवाको आक्रमणबाट घाइते भएको जिल्ला

बागलुङमा अटो दुर्घटना हुँदा पाँचजना घाइते

बागलुङ, असार २९ । बागलुङमा अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । मंगलबार दिउँसो बागलुङ नगरपालिका वडा नम्बर १ स्थित भुपिशेरचन राजमार्गमा मालढुङ्गातर्फ गइरहेको अटो रिक्सा पल्टिएको

मुग्लिङ-नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा

चितवन, असार २८ । मुग्लिन-नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिखोलामा खसेको पहिरो पन्छाएपछि सोमबार साँझ साढे ७ बजेरपछि सडक एकतर्फी सञ्चालनमा आएको हो

तल्लो अरुण विकास परियोजनाका लागि समझदारी

काठमाडौं, असार २८ । संखुवासभा र भोजपुर जिल्लाको सीमा नदीमा बन्न लागेको ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजना विकासका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रदेश–१ को संखुवासभा र भोजपुर

‘सरकारले रेष्टुरेन्ट व्यवसायलाई उपेक्षा गर्‍यो’

काठमाडौं, असार २८ । रेष्टुरेन्ट तथा होटल व्यवसायीले सरकारले रेष्टुरेन्ट व्यवसायलाई उपेक्षा गरेको गुनासो गरेका छन् । रेष्टुरेन्ट तथा होटल व्यवसायी संघ (रेबान) ले सोमबार पत्रकार सम्मेलन गरि सरकारबाट पाउनुपर्ने

‘राजनीतिक अस्थिरता निजी क्षेत्रले थेग्न नसक्ने’

काठमाडौं, असार २८ । सर्वोच्चको पछिल्लो निर्णयसँगै मुलुकमा बढेको राजनीतिक सरगर्मी बढको छ । सरकार परिवर्तन भएपनि सरकारी नीति परिवर्तन नभइदिए काम गर्न सहज हुने निजी क्षेत्रले जनाएको छ ।

चप्पल उद्योगमा लागेको आगो दुई घण्टापछि नियन्त्रणमा (अपडेट)

परासी, असार २८ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकास्थित नदवामा रहेको एक चप्पल उद्योगमा लागेको आगो २ घण्टापछि नियन्त्रणमा आएको छ । मिलानो एक्सन पोलिमर्स नामक चप्पल उद्योगमा सोमबार साँझ ६