Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


७० वर्षदेखिको संघर्षलाई ध्वस्त पार्ने गरी फैसला आयो : प्रदीप ज्ञवाली

काठमाडौं, असार २८ । नेकपा एमालेले प्रतिनिधिसभा पुनःस्थापना गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने सर्वोच्च अदालतको फैसला संविधान र संसदीय शासन व्यवस्थाको मर्म विपरीत भएको टिप्पणी गरेको छ

सर्वोच्चको फैसलाले ओलीको मनपरीतन्त्रलाई परास्त गर्‍यो : देवेन्द्र पौडेल

काठमाडौं, असार २८ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी ओलीको मनपरीतन्त्रलाई परास्त गरेको बताउनुभएको छ । प्रतिनिधिसभा विघटन बदर गर्ने

चडेपानी गाउँ थप सात दिन ‘सिल’

बैतडी, असार २८ । बैतडीको दोगडाकेदार गाउँपालिका– ७ को चडेपानी गाउँलाई थप सात दिनका लागि सिल गरिएको छ । सोमबारदेखि आगामी साउन ३ गतेसम्मका लागि चडेपानीलाई सिल गरिएको जनाइएको छ

नेप्से ४५ अंकले गिरावट, कारोबार भने १० अर्ब हाराहारीमा

काठमाडौं, असार २८ । आइतबार उल्लेख्य दरले उछाल आएको शेयर बजारमा सोमबार उसैगरी गिरावट आयो । बजार परिसूचक नेप्से ४५ अंकले ओरालो लागेर २८ सय ५४ मा आएर थामियो ।

मनोमानी ढंगले बाँडेको क्रियाशील सदस्यता कुनै पनि हालतमा स्वीकार्य हुँदैन : डा. शेखर कोइराला

काठमाडौं, असार २८ । कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टीको विधानभन्दा बाहिर गएर पार्टी कब्जा गर्ने मनसायबाट मनोमानी ढंगले बाँडिएको सदस्यता कुनै पनि हालतमा स्विकार्य नहुँने बताउनुभएको छ । क्रियाशील

सिम्फोनीका मोबाइल फोनहरु नेपाली बजारमा

काठमाडौं, असार २८ । बंगलादेशको चर्चित मोबाइल फोन ब्राण्ड सिम्फोनी (Symphony) नेपाली बजारमा भित्रिएको छ । बंगलादेशमा नम्बर १ ब्राण्डको रुपमा रहेको सिम्फोनीका मोबाइल फोनहरु हालै सिम्फोटेक प्रालि ले नेपाली

सर्वोच्चको फैसलाले संविधान, संसद र लोकतन्त्र जोगायो : माधव नेपाल

काठमाडौं, असार २८ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन सम्बन्धमा सर्वोच्च अदालतले दोस्रोपटक गरेको फैसलाले नेपालको संविधान, संसद र लोकतन्त्र जोगाएको प्रतिक्रिया दिनुभएको छ । प्रतिनिधिसभा विघटन

भारतमा बिजुली चम्केको दृश्यसँग सेल्फी खिच्ने क्रममा चट्याङ लाग्दा ११ जनाको मृत्यु

एजेन्सी । भारतको जयपुरमा चट्टयाङ लागेर ११ जनाको मृत्यु भएको छ । घटनामा थुप्रै घाइते भएका छन् । भारतको राजस्थानको जयपुरमा रहेको अमीर किल्लामा बिजुली चम्केको दृश्यका साथ सेल्फी खिच्ने

रेडपाण्डाको छालासहित ३ जना नियन्त्रणमा

काठमाडौं, असार २८ । बाँके प्रहरीले संरक्षित रेडपाण्डाको छाला र भालुको पित्तसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । बाँके प्रहरीले पत्रकार सम्मेलन गरेर कारोवारमा संलग्न मानिसहरुलाई सार्वजनिक गरेको हो ।

एमाले विवाद मध्यरातमा मिल्यो, कार्यदलले गर्‍यो १० बुँदे सहमति (पत्रसहित)

काठमाडौं, असार २७ । सत्तारुढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति भएको छ । आइतबार लगातार १४ घण्टासम्म चलेको छलफलपछि कार्यदलले