Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


नवलपरासीको एक चप्पल उद्योगमा ठूलो आगलागी, आगो नियन्त्रणमा आउन सकेन

परासी, आसर २८ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ स्थित नदवामा रहेको एक चप्पल उद्योगमा ठूलो आगलागी भएको छ । मिलानो एक्सन पोलिमर्स नामक चप्पल उद्योगमा साँझ ६ बजेदेखि लागेको आगो

जनताको जित भयो : सभामुख

काठमाडौं, असार २८ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनःस्थापना हुनुले जनताको जित भएको प्रतिक्रिया दिनुभएको छ । सभामुख सापकोटाले सर्वोच्च अदालतको संसद पुनस्र्थापना गर्ने फैसलाले जनताको जित भएको बताउनुभयो

राजनीतिमा नयाँ ढंगको अस्थिरता सुरु : ईश्वर पोख्रेल

काठमाडौं, असार २८ । नेकपा एमालेले सर्वोच्च अदालतको फैसलालाई ‘बहुदलिय संसदीय प्रणालीको मर्म विपरित’ भनी टिप्पणी गरेको छ । नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले सर्वोच्च अदालतको फैसलालाई पार्टीले ‘बहुदलिय संसदीय

एसईईको नतिजा साउन मसान्तभित्र आउने

काठमाडौं, असार २८ । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी साउन मसान्तसम्ममा सार्वजनिक गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले विद्यालयहरुलाई आन्तरिक मुल्याकंन

मंगलबारबाट देशैभर खोप लगाइने, भेराेसेल र जाेन्सनकाे खाेप पाउने

काठमाडौं, असार २८ । सरकारले चीनबाट खरिद गरेको खोप भेरोसेल र अमेरिकाले कोभ्याक्स कार्यक्रम अन्र्तगत उपलब्ध गराएको जोनसन एण्ड जोनसनको खोप मंगलबार (भोली)देखि लगाउन सुरु गर्ने भएको छ । स्वास्थ्य

भारतीय ट्रकबाट २५० किलो गाँजा बरामद

पर्सा, असार २८ । वीरगञ्जबाट प्रहरीले २ सय ५० किलो लागु औषध गाँजा बरामद गरेको छ । एच आर ५५ एम २२०९ नम्बर भारतीय कन्टेनरमा भारततिर गाजा लैजाँदै गर्दा वीरगञ्ज–२४

आंशिक प्राध्यापकले परीक्षा बहिस्कार गर्ने

काठमाडौं, असार २८ । त्रिभुवन विश्वविद्यालयले माग पूरा गर्न एक महिनाको समय माग गरेपछि विश्वविद्याललाई समय दिन राजी भएका आंशिक प्राध्यापकहरुले परीक्षामा भने सामेल नहुने बताएका छन् । आफ्ना माग

थप २३७० संक्रमित, १८ जनाको मृत्यु

काठमाडौं, असार २८ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशन गरेको विवरण अनुसार पीसीआर र

निगम कर्मचारीको आन्दोलनमा विभिन्न संस्था तथा निकायहरुको ऐक्यबद्धता

काठमाडौं, असार २८ । नेपाल वायुसेवा निगमलाई निजी गर्न लागिएको भन्दै आन्दोलनरत कर्मचारीका ट्रेड युनियनहरुलाई अन्य विभिन्न संस्था तथा निकायका कर्मचारी संघ संगठनहरुले ऐक्यवद्धता जनाएका छन् । निगम निजीकरणका लागि

प्रधानमन्त्री बेठिक भएका कारण राज्यका सम्पूर्ण संयन्त्रले दुःख पाए : बिडारी

काठमाडौं, असार २८ । माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओली बेठिक भएका कारण राज्यका सम्पूर्ण संयन्त्रले दुःख पाएको आरोप लगाउनुभएको छ । राष्ट्रियसभाको सोमबार बसेको बैठकको