Logo ८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026


माधव नेपाल गद्दार हुन्, एमालेमा कुनै स्थान छैन : केपी ओली

काठमाडौं, असार ३० । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले माधवकुमार नेपाललाई अब एमालेमा कुनै स्थान नभएको बताउनु भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेर कार्यकर्तालाई सम्बोधन

२०९ किलो गाँजासहित भारतीय ट्रक नियन्त्रणमा

मकवानपुर, असार ३० । मकवानपुर प्रहरीले हेटौंडाको दुई स्थानबाट २०९ किलो लागु औषध गाजाँसहित प्रहरीले सवारी साधन र मानिस नियन्त्रणमा लिएको छ । बुधबार प्राप्त बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी

पाँचथरमा निर्माण सामाग्रीको गुणस्तरीयता परिक्षण गर्ने प्रयोगशाला स्थापना

पाँचथर, असार ३० । पाँचथरको फिदिम नगरपालिकाले प्रयोगशाला स्थापना गरेको छ । निर्माण सामाग्रीको गुणस्तरीयता परिक्षण गर्ने उद्देश्यले प्रयोगशाला स्थापना गरिएको हो । आगामी आर्थिक बर्ष २०७८÷७९ बाट संचालन हुने

नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा शपथ ग्रहण, चार मन्त्रीले पनि लिए शपथ

काठमाडौं, असार २९ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई राष्ट्रपति निवास शीतलनिवासमा शपथ

कस्तो आउला मौद्रिक नीति ?

काठमाडौं, असार २९ । नेपाल राष्ट्र बैंक यतिबेला मौद्रिक नीतिको तयारीमा जुटेको छ । कोरोना महामारीका कारण प्रभावित भएको व्यवसाय पुनर्उत्थाका साथै शिथिल भएको अर्थतन्त्र उकास्ने गरी मौद्रिक नीतिको तयारी

टोकियो ओलम्पिकमा नेपालको झण्डा जलपरी गौरिकाले बोक्ने

काठमाडौं, असार २९ । जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा नेपालको झण्डा जलपरी पौडी खेलाडी गौरिका सिंहले बोक्ने भएकी छिन् । नेपाल ओलम्पिक कमिटिले पत्रकार सम्मेलन गर्दै ओलम्पिकको उद्घाटनको मार्च पासमा

निष्ठापूर्वक काम गरेँ : मन्त्री पौडेल

काठमाडौं, असार २९ । वर्तमान सरकारको बर्हिगमनसँगै सिंहदरबारबाट मन्त्रीहरुको बिदाई भएको छ । सिंहदरबारमा मंगलबार अपरान्ह अर्थमन्त्री विष्णुप्रसाद पौडेलको बिदाई भएको हो । अर्थ मन्त्रालयमा दोस्रो पटक मन्त्रीको रुपमा आउनुभएका

११ वटा पेट्रोल पम्प मापदण्ड विपरित, एक सातामा हटाउने

काठमाडौं, असार २९ । पथलैया–वीरगञ्ज व्यापारिक मार्गमा संचालित ११ वटा पेट्रोल पम्पलाई पेट्रोलियम पदार्थ वितरणमा रोक लगाइने भएको छ । सडक विस्तार योजनाले सडकको मध्यविन्दूबाट ३१ मिटर टाढा मेसिन राखेर

एकै पटक पाँच मन्त्रालयको जिम्मा पाएर नयाँ अनुभव गरे : मन्त्री श्रेष्ठ

काठमाडौं, असार २९ । मन्त्री कृष्णगोपाल श्रेष्ठले एकै पटक पाँच मन्त्रालयको जिम्मा पाएर इतिहास कायम गर्न सफल भएको महसुस गरेको बताउनुभएको छ । मन्त्री श्रेष्ठले ‘पाँच मन्त्रालयबाट एकै दिन बिदाई

प्रहरी हिरासतमा बालकलाई निर्घात कुटपिट

सुनसरी, असार २९ । धरानमा प्रहरी हिरासतमा बालकलाई निर्घात कुटपिट गरिएको छ । सुनसरीको धरानमा प्रहरी हिरासतमा राखेर १४ बर्षिय बालकलाई निर्घात कुटपिट गरिएको छ । प्रहरीले धरानका उपमहानगरपालिका–१५ का