Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


केयर गिभरमा इजरायल जानेको मासिक तलब १ लाख ८६ हजार

काठमाडौं, भदौ २८ । रोजगारीका लागि इजरायल जाने श्रमिक छनोटको भाषा परीक्षा सकिएको छ । दिउँसो १ देखि २ बजेसम्म भएको परीक्षामा ७ हजारभन्दा बढी सहभागी भएको बताइएको छ ।

कोशी रिफ्रेसमेन्ट सेन्टर आयोजना अलपत्र

काठमाडौं, भदौ २८ । प्रदेश १ को राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कोशी रिफ्रेसमेन्ट सेन्टर अलपत्र परेको छ । बजेट अभावका कारण सो राष्ट्रिय गौरवको आयोजना अलपत्र परेको हो ।

थप १४ सय ८६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

काठमाडौं, भदौ २८ । नेपालमा पछिल्लो २४ घण्टामा १४ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६ हजार ५३९ वटा नमुनाको परीक्षण गर्दा १४ सय ८६ जनामा संक्रमण

लोकसेवा आयोग विधेयक पारित

काठमाडौं, भदौ २८ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुको अवरोधकाबीच राष्ट्रियसभाको दोस्रो बैठकले लोकसेवा आयोग विधेयक-२०७८ पारित गरेको छ । राष्ट्रियसभाको आजै बसेको दोस्रो बैठक पनि एमालेका सांसदहरुले अवरुद

एनआरएनको निर्वाचन स्थगित

काठमाडौं, भदौ २८ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्को निर्वाचन प्रक्रिया स्थगित भएको छ । परराष्ट्र मन्त्रालयले पत्रमार्फत विभिन्न देशमा प्रतिनिधिसम्बन्धी समस्या रहेको

बागलुङको कालिका मन्दिर खुल्दै

बागलुङ, भदौ २८ । बागलुङमा कोरोना संक्रमण दर घटेपछि बन्द गरिएका विद्यालय, मन्दिर, सिनेमा हल र पार्टी प्यालेस स्वास्थ्य मापदण्ड अपनाएर खुलाइने भएको छ । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको

राप्रपा अब कहिल्यै फुट्दैन : कमल थापा

काठमाडौं, भदौ २८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीलाई कहिल्यै नफुटाउने प्रतिज्ञा गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति, भक्तपुरले आज आयोजना गरेको कार्यक्रममा बोल्दै

३८ वर्षीया महिला बलात्कारको आरोपमा १७ वर्षीय किशोर पक्राउ

पर्वत, भदौ २८ । पर्वतमा बलात्कारको आरोपमा एकजना किशोरलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारको आरोपमा पर्वत प्रहरीले १७ वर्षीय किशोरलाई पक्राउ गरेको हो । पर्वतको पैयुँ गाउँपालिकाका किशोरमाथि ३८

लुम्बिनीबाट देखियो मनमोहक हिमश्रृंखला (तस्बिरहरु)

काठमाडौं, भदौ २७ । भगवान गौतम बुद्धको जन्मभूमि लुम्बिनीबाट आइतबार मनमोहक हिमश्रृंखला देखिएको छ । आइतबार बिहान मौसम सफा हुँदा लुम्बिुनीबाट हिमश्रृंखला प्रष्ट देखिएको हो । लुम्बिुनी विकास कोषका सदस्य

पर्यटन व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन सरकारसँग व्यवसायीको माग

काठमाडौं, भदौ २७ । विज्ञहरुले पर्यटन व्यवसायलाई निर्बाध रुपमा संचालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स (नाटा),