Logo १० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026


काभ्रेमा एक वर्षमा १२ बालबालिकाले गरे आत्महत्या

काभ्रे, भदौ २९ । काभ्रेमा एक वर्षमा १२ जना बालबालिकाले आत्महत्या गरेका छन् । काभ्रेमा एक वर्षमा आत्महत्या, सवारी दुर्घटना, आगलागी लगायतका कारण २५ जना बालबालिकाले ज्यान गुमाएका छन् ।

थपिए १५ सय ६२ संक्रमित, १९ जनाको मृत्यु

काठमाडौं, भदौ २९ । पछिल्लो २४ घण्टामा देशभर १५ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् । १४ हजार ४४३ जनाको नमुना परीक्षण गर्दा १५ सय ६२ जनामा संक्रमण पुष्टि

केही समय खर्च गर्ने अवस्था नहुन सक्छ : अर्थमन्त्री शर्मा

काठमाडौं, भदौ २९ । अर्थमन्त्री जनार्दन शर्माले केही समय खर्च गर्ने अवस्था नहुन सक्ने बताउनुभएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ अर्थमन्त्री शर्माले संसदबाट विनियोजन विधेयक २०७८

सभामुखप्रति आशंका छ : सुभाष नेम्वाङ

काठमाडौं, भदौ २९ । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का संसदीय दलका उपनेता सुभाष नेम्वाङले सभामुख अग्नीप्रसाद सापकोटाप्रति आफूहरुको आशंका कायम रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपनेता

सर्लाहीका बाल मजदुरलाई बाल दिवसले छोएन

सर्लाही, भदौ २९ । ठूला होटल तथा सेमिनारमा बाल दिवस मनाइरहँदा सडकमा रहेका बालबालिकालाई भने यसले छोएको देखिदैन । सर्लाहीका ईटा भट्टामा धेरै बालबालिका काम गरिरहेको छन् । बाल मजदुरको

सांसद पाण्डे र भट्टले एकीकृत समाजवादी रोज्न पाउने सर्वोच्चको आदेश

काठमाडौं, भदौ २९ । नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले नेकपा एकीकृत समाजवादी रोज्न पाउने भएका छन् । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी, निर्वाचन निर्देशिका, राजनीतिक विषयमा छलफल

काठमाडौं, भदौ २९ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी रहेको छ । बैठकमा पार्टीको निर्वाचन निर्देशिका, समसामयिकलगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् । सत्तारुढ गठबन्धनमा सहमति नजुट्दा

एमसीसीले देशमा सामाजिक र आर्थिक विकास हुन्छ : बाबुराम भट्टराई

सिन्धुली, भदौ २९ । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी कार्यक्रम लागु गर्दा देशको सामाजिक र आर्थिक विकासमा टेवा पुग्ने बताउनु भएको छ ।

ललितपुरमा कर नतिर्ने सवारीलाई कारवाही

काठमाडौं, भदौ २९ । ललितपुर महानगरपालिकाको नगर प्रहरीले विज्ञापन राखेवापत कर नर्तिने सवारीसाधनलाई कारवाही गर्न सुरु गरेको छ । महानगरपालिकाले गत असारमा विज्ञापन राख्ने सवारी साधनलाई कर तिर्न सूचना जारी

बैतडीमा सुत्केरीको हेलिकोप्टरबाट उद्धार

बैतडी, भदौ २८ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत बैतडीमा सोमबार एक सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरिएको छ । उद्धार गरिनेमा जिल्लाको डिलाशैनी गाउँपालिका–४ ढाणकी २० वर्षीया मञ्जु कार्की