Logo १० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026


माओवादी केन्द्रको विधान पारित, श्रेष्ठको नेतृत्वमा निर्वाचन आयोग गठन

काठमाडौं, भदौ २९ । नेकपा (माओवादी केन्द्र)ले पार्टीको विधान पारित गरेको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले आगामी केन्द्रिय समिति वा राष्ट्रिय सम्मेलनले परिमार्जनसहित अनुमोदन गर्नेगरी

काठमाडौंमै बोक्सी झार्न भन्दै यातना दिने चारजना पक्राउ

काठमाडौं, भदौ २९ । काठमाडौंको ठूलो भ–याङमा झारफुक गरेर बोक्सी झार्ने नाममा ललितपुरको लुभुकी महिलालाई यातना दिएको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरका धामी काम गर्ने दिपेन्द्र

नीतिगत व्यवस्था परिवर्तन हुदैन : अर्थमन्त्री शर्मा

काठमाडौं, भदौ २९ । अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी उद्योगधन्दालाई प्रोत्साहन हुनेगरी गरिएका नीतिगत व्यवस्थाहरु परिवर्तन नहुने स्पष्ट पार्नु भएको छ । आन्तरिक राजश्व विभागको दुई दिने व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै

उत्तर कोरियासँग वार्ताको ढोका खुला : अमेरिका

एजेन्सी । अमेरिकाले उत्तर कोरियासँग वार्ताको ढोका खुला रहेको बताएको छ । उत्तर कोरियाले लामो दूरीको क्रुज मिसाइल परीक्षण गरेपछि अमेरिकाको यस्तो प्रतिक्रिया आएको हो । अमेरिकी राष्ट्रपति जो बाइडनका

कावुल विमानस्थलको जिम्मेवारी तत्काल नलिने कतारको घोषणा

एजेन्सी । कतारले अफगानिस्तानको काबुल विमानस्थलको जिम्मेवारी तत्काल नलिने भएको छ । तालिबानलगायत सबै संलग्न पक्षहरूसँग स्पष्ट सम्झौता विना काबुल एयरपोर्टको जिम्मेवारी नलिने कतारले जनाएको छ । कतारका विदेश मन्त्री

सुदूरपश्चिममा ह्वात्तै बढ्यो कोरोना संक्रमण

बैतडी, भदौ २९ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर ह्वात्तै बढेको छ । मंगलबार यहाँ थप ७० जनामा संक्रमण पुष्टि भएको हो । सोमबारको तुलनामा मंगलबार तेब्बरभन्दा बढीमा संक्रमण पुष्टि भएको

सभामुखले काम गर्न सकेनन् : ओली

झापा, भदौ २९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी विरुद्ध षड्यन्त्र गरिएकाले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्नु परेको स्पष्टिकरण दिनु भएको छ । एमाले झापाले बिर्तामोडमा आयोजना गरेको

ओमानविरुद्धको क्रिकेटमा नेपाल ब्याटिङ्गमा, नेपालको वरियता सुधार

काठमाडौं । आईसीसी विश्वकप लिग २ क्रिकेट अन्तर्गत त्रिकोणात्मक क्रिकेट श्रृंखलाको दोस्रो खेलमा अहिले नेपालले ओमानसँग खेलिरहेको छ । अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ्ग

दाहालको राजनीतिक यात्रा समाप्त : महेश बस्नेत

अर्घाखाँची, भदौ २९ । नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकोे राजनीतिक यात्रा समाप्त हुन लागेको जिकिर गर्नु भएको छ । अर्घाखाँचीमा एमाले कार्यकर्ता भेलालाई सम्बोधन

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार पनि घट्यो

काठमाडौं, भदौ २९ । केही दिन सम्हालिएको शेयर बजाारमा मंगलबार दोहोरो अंकको गिरावट आएको छ । यसदिन कारोबार पनि ५ अर्बमा खुम्चियो । उतारचढाव बिच बजार परिसुचक नेप्से १८ अंकले