Logo १० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026


प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री र तीन राज्यमन्त्री

काठमाडौं, भदौ ३० । नेकपा एमाले विभाजनपछि अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले बुधबार मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । तुलसीप्रसाद न्यौपानेलाई आर्थिक मामिला तथा कानूनमन्त्री, हिराकुमार थापालाई

क्लब भलिबल च्याम्पियनसिप असोज १० बाट सुरु

काठमाडौं । छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज दोस्रो सातादेखि हुने भएको छ । नेपाल भलिबल संघले पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म

स्पेनमा नेपाली दुतावास स्थापना हुने

काठमाडौं, भदौ ३० । नेपालीको रोजगारीको आकर्षणको केन्द्र बन्दै गएको युरोपेली मुलुक पोर्चुगलमा दुतावास स्थापनाका लागि सरकारको ध्यानाकर्षण गरिएको छ । गैर आवासीय नेपाली गंगाबहादुर नेमकुलको नेतृत्वमा पूर्वमन्त्री भिमसेनदास प्रधान,

सुनको आपूर्ति बढाउन व्यवसायीको माग

काठमाडौं, भदौ ३० । बजारमा कच्चा सुनको कमी हुन थालेपछि सुनचाँदी ब्यवासयीहरुले आपूर्ति बढाउन माग गरेका छन् । नेपाल सुनचाँदी ब्यवासायी महासंघको प्रतिनिधिमण्डल बुधबार नेपाल राष्ट्र बैंक पुगेर आपूर्ति बढाउन

कांग्रेसले थप ७ जिल्लामा क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्‍यो

काठमार्डौ, भदौ ३० । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले थप ७ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छ । निर्वाचन समितिले क्रियाशील सदस्यता छानविन समितिले विवाद टुङ्गो लगाएर बुझाएका १०

आवश्यक प्रक्रिया पूरा गरेर मात्र विद्यालय खोल्ने सरकारको निर्णय

काठमाडौं, भदौ ३० । सरकारले कोरोना भाइरस विरुद्ध विद्यार्थी, शिक्षक तथा अभिभावकलाई आवश्यक अभिमुखिकरण, परीक्षण र स्वास्थ्य उपचारको व्यवस्था मिलाएर मात्र विद्यालय खोल्ने निर्णय गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश

असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउने प्रदेश १ सरकारको निर्णय

काठमाडौं, भदौ ३० । प्रदेश १ सरकारले आगामी असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बसेको बैठकले असोज २२ गते प्रदेशसभाको अधिवेशन

नेपाल र विश्व बैंकबीच करिब ६ अर्बको ऋण सम्झौता, शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गरिने

काठमाडौं, भदौ ३० । नेपाल सरकार र विश्व बैंकबीच दुई छुट्टाछुट्टै सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्र सुदृढिकरणका लागि ५ करोड अमेरिकी डलर

थपिए १७ सय ६० संक्रमित, ७ जनाको मृत्यु

काठमाडौं, भदौ ३० । पछिल्लो २४ घण्टामा १७ सय ६० कोरोना संक्रमित थपिएका छन् । १६ हजार ८४४ नमूना परीक्षण गर्दा १ हजार ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय कैलाली सर्वोत्कृष्ट

काठमाडौं, भदौ ३० । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय कैलाली सर्वोत्कृष्ट भएको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय कैलालीले सर्वोत्कृष्ट काम गरेकोमा बुधबार