काठमाडौं, भदौ ३१ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले १० बुँदे सुझावलाई कार्यान्वयनबाट पार्टीपछि नहट्ने बताउनुभयो । नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेलले १० बुँदे सुझावलाई रचनात्मक ढंगले लागु गर्ने बताउनुभएको छ
बर्दिया, भदौ ३१ । कोरोनाका कारण लामो समयदेखि बन्द रहेको बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खोलिने भएको छ । स्वास्थ्य मापदण्डको पालना गरि आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्ज प्रवेशमा अनुमति दिइने
काठमाडौं, भदौ ३१ । मिर्गौला पीडित सरोकार समाजले बजेटमा मिर्गौला पीडितलगायतलाई मासिक उपचार खर्चको व्यवस्था गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई धन्यवाद दिएको छ । बिहीबार अर्थ मन्त्रालयमा पुगेर समाजका केन्द्रीय
काठमाडौं, भदौ ३१ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयहरूले भौतिक उपस्थितिमा पठन पाठन नर्गन आदेश जारी गरेको छ । पठन पाठन गर्नै पर्ने भएमा महानगरपालिका तथा नगरपालिकाहरुले विद्यालय सञ्चालनपूर्व आ–आफ्नो
काठमाडौं, भदौ ३१ । नेपाल सुनचाँदी व्यवसायी महासंघले ‘बहुमुल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायीहरुका लागि जारी निर्देशिका २०७७’ व्यवहारिक वनाउन सरकारसँग आग्रह गरेको छ । निर्देशिकाका कतिपय वुँदाहरु व्यवहारिक
काठमाडौं, भदौ ३१ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पुनः वडा अधिवेशन गर्न केन्द्रीय निर्वाचन समितिलाई ध्यानाकर्षण गराएको छ
काठमाडौं, भदौ ३१ । आउँदो कार्तिक ११ गते बिहीवारदेखि नेपालकै ठूलो ‘रियालिटी डान्स च्याम्पियन शो’ हुने भएको छ । इन्टरनेशनल डान्स एकेडेमी एण्ड फिल्मस् प्रा.लि.द्वारा कि एडभर्टाइजिङ सर्भिस प्रा.लि.का लागि
काठमाडौं, भदौ ३१ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहेकोे छ । नेपाल अघिल्लो पटक जस्तै १ सय ६८ औं स्थानमै कायम रहेको
पर्वत, भदौ ३१ । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा एमाले विभाजन गरेर वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक भविष्य समाप्तिको बाटो रोजेको टिप्पणी गर्नुभएको छ । एमाले पर्वतको बृहद कार्यकर्ता
काठमाडौं, भदौ ३१ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जिल्ला तहसम्मको अधिवेशन गर्ने अवधि र सक्रिय सदस्यता वितरण गर्ने म्याद थप गरेको छ । पार्टीका अध्यक्षहरुको उपस्थितिमा बिहीबार बसेको केन्द्रीय विशेष