Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


आइतबार थपिए यो वर्षकै सबैभन्दा कम संक्रमित

काठमाडौं, असोज ३ । कोरोना भाइरसबाट आइतबार यो वर्षकै सबैभन्दा कम संक्रमित थपिएका छन् । मात्र ७ सय ३४ संक्रमित थपिएका हुन् । जसमा ७ हजार ३ सय ४ पीसीआर

निजामती कर्मचारीको अधिवेशन माघमा

काठमाडौं, असोज ३ । नेपाल निजामती कर्मचारी संगठनले आगामी माघ ७ र ८ गते राष्ट्रिय अधिवेशन गर्ने भएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनले केन्द्रिय

पछिल्लो २४ घण्टामा ७३४ संक्रमित थपिए

काठमाडों, असोज ३ । पछिल्लो २४ घण्टामा देशभर ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ३०४ पीसीआर परीक्षणमा ६५६ र

काभ्रेमा कांग्रेस क्रियाशील सदस्यता विवाद उत्कर्षमा

काभ्रे, असोज ३ । नेपाली कांग्रेसको वडा अधिवेशन नजिकिएसँगै काभ्रेमा क्रियाशील सदस्यता विवाद उत्कर्षमा पुगेको छ । जिल्लाले सर्वसम्मत रुपमा निर्णय गरेर पठाएको क्रियाशील सदस्यको नाम केन्द्रले काटेको भन्दै असन्तुष्ट

पदयात्रा खुलाउन पर्यटन व्यवसायीको माग

काठमाडौं, असोज ३ । नेपालको पर्यटनको ठूलो हिस्सा ट्रेकिङ पर्यटनको रहेको छ । विश्वमा चर्चित पदमार्गहरुले समग्र पर्यटन क्षेत्रलाई नै चलायमान बनाएको छ । खुम्बु, मनास्लु, अन्नपूर्ण, मनाङ, मुस्ताङका ट्रेकिङ

खोप लगाएकालाई क्वारेन्टिनमा नराख्न परिसंघको माग

काठमाडौं, असोज १ । नेपाल उद्योग परिसंघले कोभिड–१९ विरुद्धको भ्याक्सिनको पूर्ण डोज प्राप्त गरेका र पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था हटाउन माग गरको छ । परिसंघले

सरकारको बजेट अफट्रयाकमा : पुर्व उपाध्यक्ष पोख्रेल

काठमाडौं, असोज १ । सरकार परिर्वतन भए सँगै बजेटका विषयमा अन्यौल बढ्दै गएको छ । परिणामतः देश अहिले बजेट शुन्य र सरकार बेखर्चीको अवस्थामा आएको छ । त्यसैपनि बजेट बढी

अमेरिकाविरुद्ध नेपाल १७४ रनमै अलआउट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको दोस्रो खेलमा नेपाल १७४ रनमा अलआउट भएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालको कुनै पनि समयमा ब्याटिङ चल्न सकेन

सुदूरपश्चिममा दुई मन्त्री नियुक्त

कैलाली, असोज १ । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका तर्फबाट शुक्रबार दुई जना मन्त्री नियुक्त भएका छन । मुख्यमन्त्री त्रिलोचन भट्टले एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारालामा तामाङलाई आर्थिक मामिला मन्त्री

प्रतिपक्षीको सहयोगबिना संसदबाट एमसीसी पास गर्न सत्तापक्षलाई प्रदीप ज्ञवालीको चुनौति

काठमाडौं, असोज १ । नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रदिपकुमार ज्ञवालीले आफुहरुको सहयोगबिना संसदबाट एमसीसी पास गर्न चुनौति दिनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित ‘नयाँ सरकारको कुटनीतिक अभिमुखिकरण : सम्भाव्य