जनकपुर, असोज ४ । पूर्वयुवराज्ञी हिमानी शाहले जनकपुरधामस्थित एक विद्यालयका छात्राहरुलाई खानेपानी शुद्ध गर्ने प्यूरिफाइ बोतल वितरण गर्नुभएको छ । उहाँले जनकपुरधामस्थित श्री सकल भवन कन्या माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई
बैतडी, असोज ४ । सुदूरपश्चिमका पहाडी जिल्लामा सोमबार भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार अपरान्ह साढे ४ बजे गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायतका जिल्लामा धक्का महसुस गरिएको हो
काठमाडौं, असोज ४ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार
मकवानपुर, असोज ४ । मकवानपुरमा गाई काटेको अभियोगमा १० जना पक्राउ परेका छन् । मकवानपुरको पूर्वी बकैया गाउँपालिकामा गाई काटेको अभियोगमा १० जना पक्राउ परेका हुन् । आइतबार बकैया गाउँपालिकाको
काठमाडौं, असोज ४ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद भएको बताउनुभएको छ । बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय
एजेन्सी । मध्य रुसको एक विश्वविद्यालय परिसरमा आज एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । यस वर्ष उक्त शिक्षा केन्द्रमा भएको यो दोस्रो आम गोली
पोखरा, असोज ४ गते । गण्डकी प्रदेशमा एमाले सरकार ढालेर कांग्रेस नेतृत्वमा नयाँ सरकार बनेको १०० दिन पूरा भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सोमबार पत्रकार सम्मेलन
सिन्धुी, असोज ४ । सिन्धुलीमा खोलाले बगाएर ८ वर्षिया बालिकाको मृत्यु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका ६ शिवनगर तल र कारागारकोबीच स्थित ग्वाङखोलामा खेल्ने क्रममा शिवनगरका ८ वर्षिया सुभश्री
काठमाडौं, असोज ३ । भाद्र शुक्ल द्वादशीका दिन मनाइने इन्द्रजात्रा आइतबार विधिवत रुपमा पूजा अर्चना गरेर मनाइएको छ । हनुमान ढोकामा शुरु भएको इन्द्रजात्राको आइतबार विधिवत रुपमा पूजा गरि मनाइएको
काठमाडौं, असोज ३ । मानपदवी, अलंकार र पुरस्कारले पुरष्कृत व्यक्तित्वको पदीय गरिमा बढाओस, मुलुककाप्रति अझ जिम्मेवार होस भन्ने उद्देश्यबाट विभूषित गरिन्छ । तर संविधान दिवसका दिन विभूषित गरिएका ९ सय