Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


केन्द्रीकृत मानसिकताले आएन शिक्षामा संघीयता

दिपेन्द्र अधिकारीकाठमाडौं, असोज ३ । गाउँ-गाउँमा सिहंदरबार, केन्द्रको अधिकार स्थानीय तहमा जाने संवैधानिक व्यवस्था नेपालको संविधान २०७२ ले गरेको थियो । संविधानमा व्यवस्था भएअनुसार वर्तमान विद्यालय शिक्षाको माध्यामिक तहसम्मको नियमनको

संविधानको धारा ७६ को गलत दाउपेचले सरकार बन्यो अस्थिर

नारायणी लामिछानेकाठमाडौं, असोज ३ । नेपालको संविधान २०७२ को भाग ७ को धारा ७६ मा मन्त्रिपरिषद् गठन सम्बन्धि व्यवस्था छ । सोही धाराअनुसार सरकार बन्ने कानुनी व्यवस्था छ । संविधानको

संविधान दिवसकै दिन खारेजको माग

गृष्मा राजभण्डारीकाठमाडौं, असोज ३ । देशभर संविधान दिवसको रमझम चलिरहँदा माइतीघर मण्डलामा २०४७ सालको संविधान जारी हुनुपर्ने माग राखी प्रदर्शन भएको छ । संविधान जलाउने क्रममा प्रदर्शनकारी र प्रहरीबीच मुठभेड

संरक्षकबाटै संविधान असुरक्षित

मिरा बस्नेतकाठमाडौं, असोज ३ । तत्कालिन विभिन्न राजनीतिक दलको असहमतिबीच ६ वर्षअघि नेपालको संविधान २०७२ जारी भयो । नेपालको संविधानले संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख दायित्व तोकिदियो ।

नेताको व्यवहारले छोटो सयममै संविधानप्रति नागरिकमा वितृष्णा बढ्यो : पौडेल

स्याङजा, असोज ३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेताहरुको व्यवहारले छोटो सयममै संविधानप्रति नागरिक तहमा वितृष्णा बढेको बताउनुभएको छ । सत्तामा पुग्न जस्तोसुकै जालझेल गर्न तयार हुने नेताले

१३ जिल्लाको कांग्रेस क्रियाशिल सदस्यता विवादले सबै तहको अधिवेशन प्रभावित हुने आशंका

काठमाडौं, असोज ३ । नेपाली कांग्रेसले पछिल्लोपटक बनाएको कार्य तालिका अनुसार वडा अधिवेशन आउन अब दुई दिन मात्रै बाँकी छ । क्रियाशिल सदस्यतामा देखिएको विवादका कारण रोकिएको वडा अधिवेशनको परिमार्जित

हास्य कलाकार केसीको निधन

काठमाडौं, असोज ३ । हास्य कलाकार रमेश केसी ‘मट्टारे’को निधन भएको छ । एउटा भिडिओको सुटिङमा अभिनय गर्न मेकअप गरिरहेकै अवस्थामा आइतबार बिहान उनको निधन भएको हो । ६९ वर्षको

सोमबार दिउँसो १ बजे बस्ने गरि सकियो एमाले बैठक

काठमाडौं, असोज ३ । सोमबार दिउँसो १ बजे बस्ने गरि नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको बैठकमा राजनीतिक प्रतिवेदन, विधान प्रस्ताव

‘संविधानको लक्ष्य र उद्देश्यमा ध्यान जान आवश्यक’

हेटौंडा, असोज ३ । बागमती प्रदेश सरकारको आयोजना र समन्वयमा हेटौंडामा ७ औं संविधान दिवस मनाइएको छ । बागमती प्रदेश मन्त्रीपरिषद् कार्यालय परिसरमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख यादव चन्द्र शर्माले

आईपीएलका बाँकी खेल आजबाट सुरु

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको बाँकी खेलहरु आजाट युएईमा सुरु हुँदैछ । कोरोना भाइरसका कारण स्थगित आईपीएलको बाँकी खेल युएईमा आजबाट सुरु लागेको हो । बाँकी खेल